मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

झापाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

महिना दिनयता दैनिक सरदर ७ जना कोरोना संक्रमितको मृत्यु

साउन ७ गते लकडाउन खुल्दा ४२ जना संक्रमितको मृत्यु भएको थियो भने १८ हजार ९४ जना मानिस संक्रमित थिए।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

स्थानीय तहमा पाँच शैय्याको अस्थायी अस्पताल स्थापना गर्न मार्गदर्शन जारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल नभएका स्थानीय तहमा पाँच शैय्याको अस्थायी अस्पताल स्थापना सम्बन्धी मार्गदर्शन, २०७७ जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

एसिडपीडित मुस्कानलाई मन्त्री भट्टराईको ५० हजार सहयोग

संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनका अवसरमा एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

२६ किलो अफिमसहित पाँच जना पक्राउ

जाजरकोट र रुकुम पश्चिमबाट प्रहरीले २६ किलो अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर उपत्यकामा मानिसको चहलपहल घटेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

गण्डकीका प्रहरी प्रमुख डीआईजी अर्याललाई कोरोना पुष्टि

गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

गोरखामा मृत्युपछि एक महिलामा कोरोना पुष्टि

गोरखाको गोरखा नगरपालिका–७ निवासी ७६ वर्षीय महिलाको निधनपछि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

आज तानिने भयो रातो मत्स्येन्द्रनाथको रथ

झडपसँगै रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्य आज हुने भएको छ । आज दिउँसो ४ बजे पुल्चोकबाट करिब २० मिटर टाढा रहेको सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

विदेशमा २०० जना कोरोना संक्रमित नेपालीको मृत्यु

लन्डन- कोभिड १९ संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

सस्तोमा सुन बेच्ने सपना देखाएर काठमाडौंमै यसरी लुटियो साढे १३ लाख

बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित आनीगुम्बा नजिकै ‘सुन किन्न’ गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

पोखराका २ स्टाफ नर्ससहित गण्डकीमा थप ६९ जनामा कोरोना पुष्टि

पोखरा अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २ नर्ससहित गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

कहिले आउला कोरोनाको भ्याक्सिन, कति पर्ला मूल्य ?

विश्व स्वास्थ्य संगठनका अनुसार ३४ वटा कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेका छन्। यीमध्ये सातवटा भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल जारी छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

चितवनमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ को ७० वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

सेना, प्रहरीसहित धरानमा एकैपटक ६४ जनामा कोरोना पुष्टि

धरानमा प्रहरी, सेना र उनीहरुका परिवारका सदस्यसहित एकैपटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

पर्सा र बारामा बैंकरसहित थप २६ जनामा कोरोना पुष्टि

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परिक्षणमा पर्सा र बारामा थप २६ जनामा संक्रमण देखिएको हो ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

रोनाल्डो विनाको खेलमा पोर्चुगलको सानदार जित

यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजता पार्चुगलले सुरुवाती जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

एम्बाप्पेको गोलमा फ्रान्सको जित

काठमाडौं– २०१८ को विश्वकप विजेता फ्रान्सले यूईएफए नेसन्स लिगमा सुरुवाती जित निकालेको छ। उसले बलियो प्रतिस्पर्धी स्विडेनलाई १–० गोलले हराउँदै जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

सीपीएलमा सन्दीपको टिम जमैकाको पाँचौ हार

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा पाँचौ हार बेहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७

स्टार्लिङको गोलमा इंग्ल्यान्डको जित  

यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारराति सम्पन्न खेलमा इंग्ल्यान्डले आइसल्यान्डलाई हराएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २१, २०७७