शुक्रबार, भदौ १२, २०८३

चितवनमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ को ७० वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

चितवन- चितवनका थप एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ को ७० वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मिर्गौलाको समस्याबाट समेत पीडित पुरुषमा श्वासप्रश्वासको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । उनी अस्पाल भर्ना हुनासाथ गरिएको कोरोना परिक्षणमा पोजेटिभ देखिएको थियो ।

यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा चितवनका मात्रै १२ जना छन् भने बाहिरी जिल्लाका १० जना रहेका छन् ।

प्रकाशित: Sep 06, 2020| 09:28 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।