शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीका प्रहरी प्रमुख डीआईजी अर्याललाई कोरोना पुष्टि

गण्डकीका प्रहरी प्रमुख डीआईजी अर्याललाई कोरोना पुष्टि

गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

पोखरा- गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ।

कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गरिएको थियाे। आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

शर्माका अनुसार अर्यालकाे अवस्था सामान्य छ।

प्रकाशित: Sep 06, 2020| 12:02 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।