मंगलबार, भदौ २३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
मंगलबार, भदौ २३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
उपत्यकामा भोलिदेखि यातायातमा जोरबिजोर, व्यापार व्यवसाय पनि खुल्ने
भदौ ३ गते मध्यरातदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेध आदेश खुकुलो हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
जबरजस्ती करणीको आरोपमा ४ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
रौतहटमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित ६ जनाविरुद्ध किटानी जाहेरी
रौतहटमा प्रहरीको थुना रहेको बेला मृत्यु भएका युवकका परिवारले तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाका नाममा किटानी जाहेरी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
दुई दिन एक्लै अभ्यास गरेका मेस्सी अब सामूहिक प्रशिक्षणमा
बार्सिलोनाका कप्तान लियोनेल मेस्सी बुधबारदेखि सामूहिक प्रशिक्षणमा सहभागी भएका छन्
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
४० हजार सक्रिय संक्रमित हुँदासम्म बेड अभाव नहुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० हजार सक्रिय संक्रमित हुँदासम्म आइसोलेसन सेन्टर तथा अस्पतालमा बेड अभाव नहुने बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
समयमै महाधिवेशन गर्न तयार छु : देउवा
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमै गर्न रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
कोभिडका कारण १० प्रतिशत बालबालिकामा मानसिक समस्या
विश्वका १० प्रतिशत बालबालिकामा कोरोना महामारीपश्चात् मानसिक समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
मलमा गोलमाल गर्ने ठेकेदारलाई जेल सजाय माग
युरिया मल नपाएर चिन्तित भइरहेका यहाँका अधिकांश किसानले समयमै मल आपूर्ति नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
२६ जिल्लामा थपिएनन् संक्रमित (२४ घण्टाको पूर्ण विवरणसहित)
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
अमेरिका पठाउने भन्दै पैसा खाएर फिलिपिन्समा अलपत्र पार्ने पक्राउ
अमेरिका पुर्याउने भन्दै पैसा ठगेर दुई युवालाई फिलिपिन्सको मनिलामा पुर्याएर अलपत्र पार्ने १ महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
दुर्गम क्षेत्र उडानका लागि जहाज खरिद गर्न मन्त्रीको निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्र उडानका लागि हवाई जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
सर्वसम्मत नेतृत्व चयनका लागि तयार छु : पौडेल
काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वसम्मत नेतृत्व चयनका लागि आफू तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
५१ जिल्लामा थपिए संक्रमित, कहाँ कति?
पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
प्रदेश १ मा डेढ सयभन्दा बढी संक्रमित थपिए
विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५५ कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
रियलको तेस्रो किट कालो र खरानी डिजाइनमा गुलाबी धर्सा
काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडले आगामी सिजन २०२०–२१ का लागि नयाँ जर्सी (किट) सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
काठमाडौंमा ३९४ संक्रमित थपिए
काठमाडौंमा मात्रै आज (बुधबार) ३९४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
३३ हजार ८८२ जना कोरानामुक्त
बुधबारसम्म नेपालमा ३३ हजार ८८२ जना कोरोनामुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
आज १ हजार ८३ जनामा कोरोना पुष्टि, ९१८ जना डिस्चार्ज
आज देशभर १ हजार ८३ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु
आजको दिनमा देशभर २२ जना संक्रमित भेन्टिलेटरमा छन्। आईसीयूमा हुनेको संख्या भने १६२ छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
सक्रिय संक्रमितको संख्या १५ हजार नाघ्यो
काठमाडौं– कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७
5458
5459
5460
5461