शुक्रबार, भदौ १२, २०८३

५१ जिल्लामा थपिए संक्रमित, कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् । सबैभन्दा बढी काठमाडौंमा ३९४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणणमा उल्लेख छ।

कुन जिल्लामा कति थपिए?

धनकुटा : नौ
झापा : ६
खोटाङ : दुई
मोरङ : ७७
ओखलढुंगा : तीन
सुनसरी : ५६
ताप्लेजुङ : एक
उदयपुर : एक
सप्तरी : २६
सिराहा : ८१
धनुषा : तीन
महोत्तरी : दुई
सर्लाही :६
बारा : १७
पर्सा : ६
रौतहट: ७०
सिन्धुली : एक
रामेछाप : तीन
दोलखा :तीन
भक्तपुर :३६
धादिङ : दुई
काठमाडौं : ३९४
काभ्रेपलाञ्चोक : आठ
ललितपुर :३४
नुवाकोट : चार
सिन्धुपाल्चोक : तीन
चितवन : २१
मकवानपुर :४२
बागलुङ : दुई
गोरखा : एक
कास्की : १०
लमजुङ : तीन
नवलपुरासी पूर्व : एक
पर्वत : एक
स्याङ्जा : एक
तनहुँ : चार
कपिलवस्तु : ११
नवलपरासी : १२
रुपन्देही : ४२
गुल्मी : दुई
पाल्पा : दुई
दाङ : एक
बाँके : २२
बर्दिया : १३
सुर्खेत : २२
दैलेख : दुई
जाजरकोट : एक
अछाम : एक
बझाङ : दुई
दार्चुला : तीन

प्रकाशित: Sep 09, 2020| 16:52 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।