शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २६ जिल्लामा थपिएनन् संक्रमित (२४ घण्टाको पूर्ण विवरणसहित)

२६ जिल्लामा थपिएनन् संक्रमित (२४ घण्टाको पूर्ण विवरणसहित)

 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– मुलुकका २६ जिल्लामा बुधबार कोरोना भाइरस संक्रमित थपिएका छैनन्।

संक्रमित नथपिएका जिल्लामा बाजुरा, कञ्चनपुर, डडेलधुरा, बैतडी र कैलाली छन्।

पश्चिम रुकुम, सल्यान, डोल्पा र हुम्लामा पनि संक्रमित थपिएनन् भने जुम्ला, कालिकोट, मुगु, प्युठान, रोल्पा र पूर्वी रुकुम आज संक्रमित नथपिएका जिल्ला हुन्।

यस्तै अर्घाखाँची, मनाङ, मुस्ताङ, म्याग्दी, रसुवा, तेह्रथुममा पनि संक्रमित थएिनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज इलाम, पाँचथर, संखुवासभा, सोलुखुम्बु र डोटीमा कोरोना भाइरसका संक्रमित थपिएका छैनन्।

प्रकाशित: Sep 09, 2020| 16:56 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।