बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पर्यटन र कृषि प्रवर्द्धनका लागि ए क्युब एक्वाटिक रिसोर्ट

कृषि पर्यटनको प्रवर्द्धन तथा कृषि क्षेत्रको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका१७ कानपारामा अजयकुमार चौधरीले भिलेज रिसोर्ट तथा अनुसन्धान केन्द्र सञ्चालन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

मदन पुरस्कार पाएका बानियाँ भन्छन्- म साहित्यकार होइन

‘म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउला भनेर कल्पनासम्म पनि मैले गरेको थिइनँ।’
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

सरकारले सोमबार मृत्यु भएका पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

काभ्रेमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु 

काभ्रेकी एक कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

राप्रपामा चुनाव चिह्न हलो राख्ने सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्न हलो राख्ने सहमति भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

१०४ किलो लागुऔषध गाँजासहित मकवानपुरबाट तीन पक्राउ

मकवानपुरबाट प्रहरीले १०४ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

त्रिवि परिसरबाट नेविसंघका कार्यकर्ता पक्राउ

त्रिभुवन विश्वविद्यालय परिसरबाट मंगलबार नेविसंघका कार्यकर्ता पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

माप्य दूधकोसी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

माछा मार्न गएका चार नेपाली भारतीय नियन्त्रणमा

नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

सुनको भाउ १७ सय घट्यो, ९५ हजार ५ सयमा कारोबार

निकै उतारचढाव देखिएको सुनको मुल्य आज (मंगलबार) एकै दिनमा तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ । 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

इटालियन ओपनको उपाधि जोकोविच र सिमोना हालेपलाई

विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेको खेलाडी नोभाव जोकोविचले सर्वाधिक ३८ पटक मास्टर टाइटल जितेका छन्। उनले इटालियन ओलमा डियागो स्वार्चमेनलाई हराउँदै इटालियन ओपनको टाइटल जितेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

कोरोना निको हुँदा पनि समाजले हेर्ने नजर फरक 

जिल्लामा कोरोना भाइरस जितेर घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

नेकपाको सचिवालय बैठक बालुवाटारमा, मन्त्री हेरफेरको मापदण्ड बनाइने  

नेताहरुका अनुसार आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफल हुनेछ । 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

नेपालगञ्जमा संकलन भयो लक्ष्यभन्दा बढी राजश्व 

पालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व संकलन गर्न सफल भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

पहिरोको त्रासमा बस्ती : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

गायक क्षेत्रीको ‘यति माया गर्दा पनि’ सार्वजनिक

गायक हेमकुमार क्षेत्रीको स्वरमा रहेको ‘यति माया गर्दा पनि’ गीतको भिडियो सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

मन्त्रिपरिषद्को बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने

 नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान साढे ९ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

प्रहरी विधेयक संसदमा 

लामो रस्साकस्सीपछि प्रदेश प्रहरी सम्बन्धी विधेयक गण्डकी प्रदेश सभामा सोमबार पेस भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

छोराका हत्यारालाई दण्ड नदिएसम्म म हार मान्ने छैन : गंगामाया अधिकारी

न्याय प्राप्तिको हाम्रो यात्रा दिन बित्दै जाँदा झन् झन् कठिन हुँदै गयो। हामीले अपनाएको कानुनी प्रक्रियाले आशाको कुनै किरण छरेन। त्यसैले २०७० साउन २८ देखि न्यायका लागि दबाब दिनलाई हामीले...
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७

चारजना रक्तचन्दन कारोबारी बौद्धबाट पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको बौद्ध क्षेत्रबाट चारजना रक्तचन्दन कारोबारीलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज ६, २०७७