शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोनाबाट असोजमा दैनिक सरदर ८ को मृत्यु

असोजको १७ दिनमा मात्र नेपालमा कोरोना भाइरस संक्रमणबाट १४६ जनाको ज्यान गएको छ। यो दैनिक सरदर आठ जना हो।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

उपत्यकामा एक सातामा ७,२२० जनामा कोरोना संक्रमण (कुन दिन कति?)

काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक सातामा सात हजार २२० जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

काठमाडौं उपत्यकामा ११७७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ वटा जिल्लामा १ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

आज २१२० संक्रमित थप, २०४४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

आईपीएलमा शीर्ष स्थानको लागि प्रतिस्पर्धा हुँदै

इन्डियन प्रिमियर लिग(आईपीएल)को १५ औं खेल आज (शनिबार) यूएईको अबुधाबीमा हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितमा उपयोग गरौँ : नेपाल

नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

भालुवाङ राजधानी बनाउने प्रस्तावमा मतदान गर्ने नेकपा प्रदेश ५ को निर्णय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ गराउने प्रस्तावमा सहमति जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

काठमाडौं महानगरपालिकामा मात्रै १० हजार जना संक्रमित

काठमाडौं महानगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या झण्डै १० हजार पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

उत्तर कोरियाली नेता किमले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

भक्तपुर र चितवनमा गरि दुई कोरोना संक्रमितको मृत्यु

भक्तपुरको मध्यपुरथिमि १ लोकन्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ। घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

बाढी प्रभावितका लागि जुट्यो डेढ करोडभन्दा बढी राहत

ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म एक करोड ६५ लाख सहयोग जुटेको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

दीर्घरोग नभएकी कोरोना संक्रमित युवतीको धरानमा मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

नाका बन्द हुँदा पेन्सन बुझ्नेलाई सास्ती 

नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

तयार भयो रियलको आकर्षक खेल मैदान

यसको मुख्य रहस्य भने छानामा नभएर मैदानमा हुने छ जुन आश्चर्यको हुने अपेक्षा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

ट्रम्पको चुनावी अभियानका प्रमुखलाई पनि कोरोना, ट्रम्प अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पत्तिलाई कोराना पुष्टि भएको दोस्रो दिन उनका चुनावी अभियानका प्रमुख बिल स्टेपियनलाई पनि कोरोना पुष्टि भएको छ।  
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

त्रिशुलीमा ट्रक खस्यो, तीन घाइते 

त्रिशुली  नदीमा ट्रक खस्दा तीन  जना  घाइते  भएका  छन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

कोशी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

झापाको दमककी कोरोना संक्रमित ६८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

सुदूरपश्चिम प्रदेशमा आन्तरिक उडान सुरु हुँदै

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट यहाँक पहाडी जिल्लामा आन्तरिक उडान सुरु हुने भएको छ।  
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

बागलुङमा खुल्यो भलिबल प्रशिक्षण केन्द्र

व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका ६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ। 
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७