काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ वटा जिल्लामा १ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।