शनिबार, भदौ १३, २०८३

आज २१२० संक्रमित थप, २०४४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित देशभर कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ छ। जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७७३ छन् भने होम आइसोलेसनमा ११ हजार ५२९ छन्।

पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ। यो सहित हालसम्म नेपालमा १० लाख ६१ हजार ६६४ जनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।

प्रकाशित: Oct 03, 2020| 10:35 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।