बाँकेमा दुई थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन्। नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया सर्वराजपुरुवाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
कृषि बजारमा व्याप्त एकाधिकार अन्त्य गर्दै प्रतिस्पर्धात्मक प्रणाली अवलम्बन गर्ने उद्देश्यसहित गण्डकी प्रदेश सरकारले कृषि व्यवसाय प्रवद्र्धन विधेयक ल्याएको छ।
१९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिममा रहेकाले ध्यान दिन आग्रह गरे।
कोरोना महामारीको संक्रमण कम भएको छैन। कोरोना कहरले मानिसहरुको काम र दामको मेलोमेसो मिलेको छैन। कारोनाले मानिसको आयआर्जनमा नराम्रो असर पुर्याए पनि बारा र पर्साका तरकारी बजारमा तरकारीको मूल्य भने...