शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्वोच्चको आदेशपछि चिकित्साशास्त्रतर्फको स्नातकोत्तर प्रवेश परीक्षा स्थगित

सर्वोच्च अदालको अन्तरिम आदेशपछि चिकित्साशास्त्र तर्फको स्नातकोत्तर (पीजी) तह को एकीकृत प्रवेश परीक्षा स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

सत्याग्रही केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै

 २५ दिनदेखि अनसनरत सत्याग्रही डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु  

कोरोनाबाट गएराति बाँकेमा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ५१, पाँचको मृत्यु

चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको छ। काठमाडौं उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

मोरङ र सुनसरीका दुई जना कोरोना संक्रमितको विराटनगरमा मृत्यु 

मोरङको रंगेली र सुनसरी धरानका कोराना संक्रमित दुई पुरुषको नोबेल शिक्षण अस्पताल  विराटनगरमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिका सम्पूर्ण सेवा बन्द

बूढानीलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

प्रहरीले समात्यो १६ जना फरार प्रतिवादी

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र यहाँका १० जिल्ला प्रहरी कार्यालयहरुको संयुक्त पहलमा अदालतको फैसला कार्यान्वयन अभियान तीव्ररुपमा अगाडि बढाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

देशका आधा कोरोना संक्रमित काठमाडौंमा, एकै सातामा १० हजार ८ सय थपिए

पछिल्लो एक हप्तामा देशभर कोरोनाबाट १८ हजार ८ सय ८९ जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै १० हजार ८ सय २७ जना संक्रमित थपिएका छन् । यो भनेको ५७.३१ प्रतिशत...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकियो

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

पाउलको रियल मड्रिडबाट खेल्ने सपना छ

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च राष्ट्रिय टिमका सदस्य पाउल पोग्बाले स्पेनिस क्लब रियल मड्रिडबाट खेल्ने सपना रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

झापामा आजसम्म कोरोनाबाट १२ जनाको मृत्यु

झापा जिल्लामा कोरोना संक्रमणबाट आजसम्म १२ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

आगामी तीन दिन कुन प्रदेशको मौसम कस्तो हुनेछ ? 

बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेका कारण उक्त क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

फ्रेन्च ओपन सेमीफाइनलमा सित्सिपास र जोकोविच तथा स्वार्जमेन र नाडाल भिड्ने

स्टेफेनो सित्सिपास र अर्जेन्टिनी डियागो स्वार्जमेन फ्रेन्च ओपनको सेमीफाइनमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

कुन देशको कुन सहरमा कति बजे टिकाको उत्तम साइत ? 

समितिको बैठकले नेपालको काठमाडौंका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

पाँचवटा औषधि पसललाई जरिवाना

जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई  दुई लाखका दरले जरिवाना गराइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

जितसहित हैदराबादको अंकतालिकामा सुधार, पञ्जाबको पाँचौं हार

काठमाडौं– जारी इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेवेन पञ्जाबविरुद्ध ६९ रनको जित निकालेको छ। दुबई रंगशालामा सम्पन्न खेलमा हैदराबादका जोन्नी ब्रिस्टब म्यान अफ द...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

प्रधानमन्त्रीका तीन जना सल्लाहकार कोरोना संक्रमण मुक्त

प्रधानमन्त्रीका तीन जना सल्लाहकारको बिहीबार गरेको पिसिआर परीक्षणमा कारोना संक्रमण नेगेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

वायु सेवा निगमको महाप्रबन्धकमा प्रकाश पौडेल नियुक्त

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

भारतका उपभोक्ता, खाद्य एवम् सार्वजनिक वितरण मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७