काठमाडौं– नेपाल एष्ट्रोनोमिकल सोसाईटी(नासो)ले विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४–१०) को आवसरमा सञ्चालन गरेको राष्ट्रिय अनलाइन अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।
विगतमा गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुले आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेका छन्।
प्रदेश नं. २ मा हरेक वर्ष सवारी दुर्घटनामा वृद्धि हुँदै आएको छ। प्रदेश नं. २ को ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकले सवारी दुर्घटनामा वृद्धि भएको...
प्रत्येक शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्वीक रेस्पोन्स टिमले पाँचौ साता पनि निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिएको छ।