आइतबार, भदौ १४, २०८३

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो। हिजो काठमाडौंबाहिरका विभिन्न कार्यक्रम सकेर फर्किँदा सामान्य ज्वरो आएको र परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्री भट्टराईले फेसबुकमार्फत जानकारी दिएका छन्।

उनले आफूलाई हल्का ज्वरो आएको र त्यसबाहेक अन्य समस्या केही नदेखिएको बताएका छन्।

साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सजक हुन र कुनै समस्या देखिएको भए कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

प्रकाशित: Oct 10, 2020| 13:42 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।