आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीसँग वार्ता भाँडिनुमा प्रधानमन्त्री दोषी : कांग्रेस प्रवक्ता

डा. केसीसँग वार्ता भाँडिनुमा प्रधानमन्त्री दोषी : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीसँग वार्ता भाँडिनुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको आरोप लगाएको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीसँग वार्ता भाँडिनुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको आरोप लगाएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही बेरअघि ट्विटरमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, 'डा. केसीको अनशनसँगै  सिंगो देश यहाँको भूमिका नियाल्दै छ। वार्ता भाँडिनुमा यहाँकै दोष चेतावनीयुक्त भावमा देश हेरिरहेको छ।'

शर्माले सहमति र समाधानले प्रधानमन्त्री ओलीको प्रतिष्ठा नघट्ने औंल्याएका छन्। उनले भनेका छन्, 'हेक्का रहोस्, परीक्षा हलमा डा. केसीको अनशन होइन, यहाँको नेतृत्व योग्यताको परख चलिरहेको छ।' 

प्रकाशित: Oct 10, 2020| 13:25 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।