शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रमाण भए आधिकारिक निकायमा पेश गर्न बाबुरामलाई नेकपाको चुनौती

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिको भर्त्सना गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

कोरोना बिमितको पीसीआर परीक्षण र उपचार निःशुल्क नहुने

कोरोना बिमा गरेका व्यक्तिले कोरोना परीक्षण र उपचार गर्दा लागेको खर्च व्यक्ति स्वयंले बेहोर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

कर्णाली प्रदेशको विवाद समाधानबारे ओली-दाहालबीच छलफल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज पनि कर्णाली प्रदेशको विवाद समाधानबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

थप १२ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या पौने सात सय

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरका आईसीयूमा ३०५ जना संक्रमित छन् भने भेन्टिलेटरमा ७० जना छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

७० जना संक्रमित भेन्टिलेटरमा, ३०५ जना आईसीयूमा

नेपालमा कोरोना संक्रमितमध्ये ७० जनाको विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

काठमाडौंमा आज हजारभन्दा कम संक्रमित थपिए

काठमाडौंका ९९६ जना, भक्तपुरका १०२ जना र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

२६ सय ३८ संक्रमित थपिए, २१ सय ७४ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७

नेपालमा आजसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

प्रदेश १ योजना आयोगको मध्यावधि प्रतिवेदन : वित्तीय प्रगतिमा सामाजिक विकास मन्त्रालय अगाडि

प्रदेश १ योजना आयोगले मध्यावधि प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्मको प्रतिवेदन सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण हुने जानकारी दिएको छ। कुन दिन आउन लागेका हुन् भन्नेबारे केही खुलाएको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

भ्याट नतिर्नेको सूचीमा बन्द भएका कम्पनी पनि, विभाग भन्छ– कालोसूची होइन

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षदेखि बहालवाला कार्यसमिति सदस्यहरुकै कम्पनीले पनि भ्याट बुझाएका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

सिटी एक्सप्रेसलाई गाभ्न इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभा

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ग वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि आज बुधबार विशेष साधारणसभा सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

नेपालको हवाई क्षेत्रमा इयुले लगाएको प्रतिबन्ध हटाउन गृहमन्त्रीको आग्रह

गृहमन्त्री रामबहादुर थापाले नेपालको हवाई क्षेत्रमा युरोपेली युनियन (इयु) ले लगाएको प्रतिबन्ध हटाउन नेपालका लागि नवनियुक्त इयुका राजदूत नोना देप्रेजसँग आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

दुई पटक शिलान्यास गरिएकाे दलित छात्रावास निर्माण अन्याेलमा 

जनकपुरधाम उपमहानगरपालिकाको स्वर्गद्वार छेउमै एक बिघा १ कट्ठा ९ धुर २ कन गुठी जग्गामा छात्रावास भवन बनाउन २०६७ सालमा तत्कालीन जिल्ला विकास समितिले २५ लाख रुपैयाँ विनियोजन गरेको थियो भने...
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

७ अंकले घट्यो नेप्से 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.४२ अंकले घटेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

ट्राफिकमा कोरोना : ४ आइसोलेसन, २२ जना क्वारेन्टिनमा 

जिल्ला ट्राफिक कार्यालय कास्कीमा कोरोना संक्रमण फैलिएको छ। ४ जना ट्राफिक प्रहरीमा गत शनिबार कोरोना पोजेटिभ देखिएपछि उनीहरु आइसोलेसनमा छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

किरियापुत्रीले लगाइदिए गाउँपालिका कार्यालयमा ताला

वडाध्यक्ष शाहीका छोरा प्रकाश शाही किरिया बसिरहेकै अवस्थामा तालाबन्दी गर्न पुगेका थिए।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

माथिल्लो दोर्दी ‘ए’ को निर्माणकार्य स्थगित 

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण बन्द भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

कात्तिक ७ बाट अनिवार्य रुपमा क्लिनफिड लागू, नभए च्यानल बन्द गरिने

आगामी ७ कात्तिकबाट विदेशी च्यानल विज्ञापनमुक्त (क्लिनफिड) हुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

सरकार, कोरोना र दसैं 

सुरुमा प्रधानमन्त्री केपी ओलीले नै यसलाई सामान्य रुघा र ज्वरोसँग तुलना गरे। प्रधानमन्त्रीका यस्ता फन्टुस कुरा धेरैले पत्याए पनि। तर त्यो भनाइ सरकारको अकर्मण्यता छोप्ने र जनतालाई मूर्ख बनाएर आफ्नो...
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७