आइतबार, भदौ १४, २०८३

७० जना संक्रमित भेन्टिलेटरमा, ३०५ जना आईसीयूमा

नेपालमा कोरोना संक्रमितमध्ये ७० जनाको विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार भइरहेको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– नेपालमा कोरोना संक्रमितमध्ये ७० जनाको विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा आठ, प्रदेश २ मा एक र बागमती प्रदेशमा ५६ जना भेन्टिलेटरमा छन्।

यस्तै लुम्बिनी प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा तीन जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 देशका विभिन्न अस्पतालका आईसीयूमा ३०५ जनाको उपचार भइरहेको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३९, प्रदेश २ मा १९, बागमतीमा १६६ जना संक्रमित आईसीयूमा छन्।

गण्डकीमा ६, लुम्बिनीमा ५३, कर्णालीमा १८ र सुदूरपश्चिममा चार जना संक्रमित आईसीयूमा छन्।

प्रकाशित: Oct 14, 2020| 10:46 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।