आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना बिमितको पीसीआर परीक्षण र उपचार निःशुल्क नहुने

कोरोना बिमितको पीसीआर परीक्षण र उपचार निःशुल्क नहुने

कोरोना बिमा गरेका व्यक्तिले कोरोना परीक्षण र उपचार गर्दा लागेको खर्च व्यक्ति स्वयंले बेहोर्नुपर्ने भएको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– कोरोना बिमा गरेका व्यक्तिले कोरोना परीक्षण र उपचार गर्दा लागेको खर्च व्यक्ति स्वयंले बेहोर्नुपर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी नेसनल टेस्टिङ गाइडलाइनको पाँचौं संशोधन गरी उक्त निर्णय गरेको हो। 

गाइडलाइन अनुसार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अपांग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना परीक्षण र उपचार निःशुल्क गरिनेछ ।

तर उनीहरुले पनि बिमा गरेको भए उपचार र परीक्षण खर्च बिमा रकमबाट बेहोर्नुपर्ने छ । 
 
 

प्रकाशित: Oct 14, 2020| 11:15 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।