आइतबार, भदौ १४, २०८३

सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७

नेपालमा आजसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– नेपालमा आजसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजारर ६३८ जना संक्रमित थपिएका छन्।

यस्तै हजार ८० हजार ९५४ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घण्टामा दुई हजार १७४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 14, 2020| 10:40 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।