संविधान, ऐन, सर्वोच्चको आदेश, नागरिक अपेक्षाविपरित २ कात्तिकको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम मार्फत सरकार नागरिकप्रतिको जिम्मेवारीबाट पञ्छियो।
अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् ।