सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

प्रदेश–१ का ५२ जिल्ला तथा नगर अध्यक्षको ढकाललाई समर्थन

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई प्रदेश–१ का ५२ जिल्ला तथा नगर अध्यक्षले समर्थन गर्ने घोषणा गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

लमजुङ अस्पताल प्रदेशको स्वामित्वमा

गैरसरकारी संस्थाको व्यवस्थापनमा चल्दै आएको बेंसीसहरको लमजुङ सामुदायिक अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

फेवा सीमांकन समितिले थाल्यो काम 

फेवाताल संरक्षण सम्बन्धी सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकारले गठन गरेको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले काम थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

सरकारी अस्पतालमा भोलिबाट कोरोनाको निःशुल्क उपचार, ज्वरो नआएकाकाे निःशुल्क परीक्षण नगरिने

सरकारले कात्तिक २४ गते कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्ने निर्णय गरे पनि भोलिबाट मात्रै टेकु अस्पतालमा लागू हुने भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

तथ्यांकमा कोरोना : जिल्लागत रूपमा संक्रमित र मृत्यु हुनेको विवरणसहित

झापा, मोरङ, सुनसरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित सक्रिय रहेको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

ओलीविरुद्ध एकजुट हुने नेकपाका पाँच सचिवालय सदस्यको रणनीति

सचिवालय बैठकको पूर्वसन्ध्यामा अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बिहीबार भएको छलफलमा पाँच नेताहरुले यस्तो रणनीति बनाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

गणतन्त्रविरुद्ध नारा लगाउँदै विराटनगरमा राजावादीको शक्ति प्रदर्शन

विराटनगरमा राजावादीले बिहीबार शक्ति प्रदर्शन गरेका छन्। गणतन्त्रविरुद्ध नारा लगाउँदै उनीहरुले राजतन्त्र माग गरेका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

फेसबुकमा फेक आईडी बनाई अश्लील तस्बिर पठाउने पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कर्णालीका कोरोना संक्रमितलाई फेसबुक, भाइबर र टेलिफोनबाट स्वास्थ्य परामर्श

सुर्खेत– कर्णालीका कोरोना संक्रमतिले टेलिफोन, फेसबुक र भाइबरबाट स्वास्थ्य परामर्श पाउने भएका छन्। प्रदेश अस्पताल सुर्खेतले संक्रमितका लागि टेलिमेडिसिन (दूर चिकित्सा) सेवा सुरु गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

भूमि आयोगले काम थाल्यो

भूमिहीन तथा सुकुम्बासीलाई जग्गा प्रदान गर्न सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले काम अघि बढाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

गम्भीर प्रकृतिका फौजदारी कसुरको अपराध लुकाउनेमाथि कडाइ गर्न निर्देशन

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुखहरुलाई बिहीबार निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

नेदरल्याण्ड्सका भन्दा नेपाली किशोरकिशोरी १८ सेमी होचा

किशोरकिशोरीको उचाइका लागि नेपाललाई १९८ औं स्थानमा राखिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

अंग प्रत्यारोपण समन्वय समिति अध्यक्षमा सिंह

सरकारले अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. दिव्या सिंहलाई मनोनयन गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

तीनजना राजदूत संसदीय समितिबाट अनुमोदित

संसदीय सुनुवाइ विशेष समितिबाट तीनजना राजदूतको नाम अनुमोदन भएको छ। समितिको आजको बैठकले राजदूतहरुको नाम अनुमोदन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

प्रदेश १ बाट ७१ प्रतिशत संक्रमणमुक्त

प्रदेश १ बाट ७१ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्। आज बिहीबारसम्ममा ७१.१७ प्रतिशत संक्रमणमुक्त भएका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

१२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित (कहाँ कति?) 

मुलुकका १२ जिल्लामा पाँच सय बढी कोरोना भाइरसका सक्रिय संक्रमित छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

युवती हत्या प्रकरण : अभियुक्तको पहिचानपछि खोजीमा प्रहरी

बुधबार राति युवतीलाई गोली प्रहार गरी हत्या गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

‘गोकर्ण देशे’ मा नेवा: खुला संग्रहालय

गोकर्णेश्वर नगरपालिका–४ मा रहेको ऐतिहासिक राजा मानदेवले बसाएको विश्वास गरिने ‘गोकर्ण देशे’ नामक बस्तीमा नेवा:  खुला संग्रहालय निर्माण सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

टेलिकमले ल्यायो फेस्टिभल अफर, छठसम्म लागू हुने

नेपाल टेलिकमले यस वर्षको तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७