सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शंकर पोखरेलको आग्रह : एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालय बैठक अग्रसर होस्

अर्थपूर्ण रूपमा हेरिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज शनिबार बस्दै छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

आइतबार चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन शृंगला दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आइतबार नेपाल आउने भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

बुटवलको कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

उपचारका क्रममा रहेका दुई जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजना युवालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण देखिको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

स्ट्याण्डर्ड टेलर्सको अफर– ६ हजारमा सुट 

स्ट्याण्डर्ड टेलर्स बागबजारले ‘बम्पर अफर’ ल्याएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

रुकुमपश्चिममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

सुदूरपश्चिममा अढाई वर्षमा ६५ किलोभन्दा बढी हेरोइन बरामद, ५० भारतीयसहित ५९५ जना पक्राउ

प्रहरीले सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट गएको दुई वर्ष र चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६५ किलो भन्दाबढी लागुऔषध हेरोइन बराद गरेको छ।  
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

हालसम्म पारित प्रदेश ऐनहरूको सङ्ग्रह विमोचित 

गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानूनको सङ्ग्रह पुस्तकका रुपमा प्रकाशनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

बिरामीलाई गण्डकीका मुख्यमन्त्रीको आग्रह– निजीमा धाउनुअघि सरकारी अस्पताल आउनोस्

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उपचारका लागि निजी अस्पताल नधाउन आग्रह गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

दाहालको प्रस्तावमाथि लिखित प्रतिवाद गर्दै ओली

‘प्रधानमन्त्रीज्यूले आफूमाथि लगाइएका गम्भीर आरोपको प्रतिवादसहित प्रस्ताव पेस गर्दै हुनुहुन्छ,’ उनी निकट एक नेताले भने, ‘प्रस्ताव पेस भएपछि बैठक कसरी अघि बढ्छ भन्ने निष्कर्ष आउला।’
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

दाहालको ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तक सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नयाँ राजनीतिक विश्लेषण पुस्तक सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

नेकपा नेता गजुरेल भन्छन्– केही तत्वहरु पार्टी फुटे ठूलो भाग खाउँला भनेर बसेका छन्

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले ९५ प्रतिशत नेता–कार्यकर्ता पार्टी एकताकै पक्षमा रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

प्रदेश सभाका सभामुख र उपसभामुख भन्छन्– संघीयता कार्यान्वयनमा चुनौती देखियो

काठमाडौं– प्रदेश सभाका सभामुख र उपसभामुखहरुले संघीयता कार्यान्वयनमा चुनौती देखिएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

पहिलो खेलमा पाहुना टोलीलाई हरायो अष्ट्रेलियाले

जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा आयोजक अष्ट्रेलियाले इन्डियालाई ६६ रनले हराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

हवाई सुरक्षा बलियो छ, ईयूले प्रतिबन्ध जारी राख्नुपर्ने कारण छैन : पर्यटनमन्त्री 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली संघ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

न्युुजिल्यान्डको जितमा लकीले लिए पाँच विकेट

न्युजिल्यान्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले पहिलो खेलमा घरेलु टिमसँग पाँच विकेटको पराजय भोगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२० जना कोरोना संक्रमित थपिएका छन्। आज ९११ जनाको पीसीआर परीक्षण गर्दा ८९ महिला र  १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७

दाङमा माहुरीपालन फस्टाउँदै, गत वर्षभन्दा १०० टन बढी उत्पादन 

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १२, २०७७