नेकपाको एकलौटीजस्तै रहेका स्थानीय, प्रदेश र संघीय सरकारको कुनै न कुनै तहमार्फत फाइदामा रहेको यस्तो जमात पार्टी विभाजनको पीडामा मर्माहत बन्नु स्वाभाविक हो।
उपप्राध्यापक शेषनाथ पौडेलद्वारा सम्पादित उक्त संग्रहमा बाछिटाकार विष्णु भट्टराई ‘विभु’, केशव ‘बैरागी माइलो’ र अम्बिका धितालका एक हजार एक बाछिटा समेटिएका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम् युवा नेता लेखनाथ न्यौपानेले नेकपाको कार्यशैलीका कारण कम्युनिष्ट भन्न पनि गाह्रो हुन थालेको बताएका छन्।