बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सहनुको सीमा कटेपछि कानुनी बाटो अपनाउँदै छु: मनाेज गजुरेल

हास्य कलाकार मनोज गजुरेलले आफूमाथि आधारहीन आरोप र प्रत्यारोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा झण्डै तीन घण्टा भेटवार्ता

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दौडधुपमा सक्रिय भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

‘सरकार भ्रष्टाचारमा डुब्यो’

वर्तमान सरकार भ्रष्टाचारमा डुबेको कांग्रेस नेताहरूले बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

प्रधानमन्त्री ओलीका कारण गणतन्त्र खतरामा पर्‍याे : नेता पौडेल

 नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र खतरामा परेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

जनकपुरधाममा सुरु भयाे विवाहपञ्चमी महोत्सव

जनकपुरधाममा नगर दर्शन विधिसँगै विवाहपञ्चमी महोत्सव सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सर्वसत्तावादविरुद्ध व्यापक जनमत प्रकट : देउवा

देउवाले आजको प्रदर्शनबाट नेपाली कांग्रेसले पाएको ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

कांग्रेस नेता साउद भन्छन्- नेकपाकाे सरकार पूर्णरूपमा असफल भयाे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाको वर्तमान सरकार पूर्णरूपमा असफल भएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

दुई सातामा ३५ अर्ब कर्जा, निक्षेप २० अर्बमा सीमित

वाणिज्य बैंकहरूको कर्जा बढ्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

चेक बाउन्सको आरोपमा पोद्दार पक्राउ 

चेक अनादर (बाउन्स) गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनिल पोद्दारलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

विश्व बैंकको अनुमानविपरीत झन्डै २० अर्बले बढ्यो रेमिट्यान्स 

अघिल्लो वर्षको नौ महिनामा भन्दा कोरोनाकालको नौ महिनामा झन्डै तीन प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

उखु किसानलाई उद्योगमन्त्रीले भने– सडकमा भेला हुँदैमा पैसा पाइँदैन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलिन उखु किसानलाई सडकमा भेला भएर आन्दोलन गर्दैमा उखुको पैसा नपाइने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

काठमाडौं महानगरले पुरस्कारका नाममा बाँड्यो ८८ लाख, जनप्रतिनिधिलाई सुनको तक्मा  

महानगरले विभिन्न सात शीर्षकमा २१३ जनालाई पुरस्कृत गरेको छ। जसमा महानगरकै जनप्रतिनिधि र कर्मचारी समावेश छन्। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

च्याम्पियन्स लिग : अन्तिम १६ मा बार्सिलोना र पीएसजी भिड्ने

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले आज (सोमबार) च्याम्पियन्स लिगको ड्र (खेलतालिका) सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सरकारविरुद्ध कांग्रेस सडकमा

नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

प्रदेश २ का ८ वटै जिल्लामा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ। सोही अनुरुप प्रदेश २ का आठवटै जिल्लामा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

विदेशी मुद्रामा लिएको ऋण नेपाली मुद्रामा नै तिर्न सकिने

नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

वायुसेवा निगमको १० वर्षे व्यावसायिक योजना सार्वजनिक, चार वर्षभित्र नाफामा जाने प्रक्षेपण  

नेपाल वायु सेवा निगमले १० वर्षे व्यावसायिक योजना सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

पशुपतिनाथको दर्शन बुधबारदेखि गर्न पाइने

पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७

सेञ्चुरी कमर्सियल बैंकको लाभांश वितरण

नेपाल समय संवाददाता | सोमबार, मंसिर २९, २०७७