बिहीबार, असोज १, २०८३

सेञ्चुरी कमर्सियल बैंकको लाभांश वितरण

 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई गत आ.व. २०७६–७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमध्ये चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश हो।

आज सोमबार बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताब गरेको हो।

सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ । 

प्रकाशित: Dec 14, 2020| 10:41 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्