बिहीबार, असोज १, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज १, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
रिउसको गोलमा बोरुसियाको जित
जर्मन बुन्डेसलिगा अन्तर्गत मंगलबार रातिको खेलमा बोरुसिया डर्टमन्डले वेर्डरको घरेलु मैदानमा २–१ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७
पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाइने
पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने कानुन पारित भएको छ । मंगलबार त्यहाँका राष्ट्रपतिले उक्त कानुनमा हस्ताक्षर गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७
बेञ्जेमा चम्किँदा रियलको जित
स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा साविक विजेता रियल मड्रिडले एथ्लेटिक क्लबविरुद्ध जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७
दूध बिक्न छाडेपछि किसानलाई दैनिक १३ लाख घाटा
विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७
अग्रता जोगाउन नसक्दा चेल्सी पराजित
इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सी उल्भससँग पराजित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७
चित्तल मारेर खाँदै गरेका दुई महिलासहित सात जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७
मोरङको सुनवर्षीमा ट्याक्टर दुर्घटना, १५ जना घाइते
विराटनगर– मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया चोकनजिक मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परेर १५ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७
वीरगन्जबाट ६५ किलो बराबरका चाँदीका गहना बरामद
पर्सा प्रहरीले भारतबाट राजस्व छली गरेर ल्याई वीरगन्जमा राखेको ठूलो परिमाणमा चाँदीका गहना बरामद गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १, २०७७
मिश्रलाई दर्शनशास्त्र र कंसाकारलाई भाषा पुरस्कार
नेपाल सामाजिकशास्त्र/संस्कृति/दशर्नशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई र नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकरलाई प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
इक्यानको शैक्षिक मेला पुस २ देखि
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अनलाइन माध्यमबाट १४औं बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
संवैधानिक परिषद् बैठकमा किन गएनन् सभामुख ?
नेकपा विवादको प्रभाव संवैधानिक परिषद् बैठकमा पनि देखा परेको हो कि भन्ने विश्लेषण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
ओलीजीले संसद् भंग गर्नुभयो भने आश्चर्य मान्नु पर्दैन : बालकृष्ण खाँड
उहाँले खल्तीमा केही मान्छेको नाम बोक्नुभएको छ र उनीहरुलाई नियुक्ति नगरी नछोड्ने हठमा हुनुहुन्छ। त्यही कारण अध्यादेश ल्याउनुभएको हाे।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
अध्यादेशबारे झलनाथ खनालकाे आपत्ति, भने- जे गर्छ अब स्थायी कमिटीले गर्छ
नेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा छलफल नभई आएको अध्यादेशप्रति आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
दुई घण्टा बसेको संवैधानिक परिषद् बैठक निर्णयविहीन
झण्डै दुई घण्टा छलफल भए पनि उक्त बैठकले कुनै निर्णय भने गरेन।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
संवैधानिक परिषद्को बैठक सकेर प्रधानमन्त्री राष्ट्रपति निवासमा
प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
लगानी बाेर्डमा पेस गरियाे चार ठूला पूर्वाधार परियोजनाको डीपीआर
लगानी बोर्डले सहजीकरण गरिरहेको चारवटा ठूला परियोजनाका विकासकर्ताहरूले सम्बन्धित परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पेस गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
दुई दिनदेखि सबैला नगरपालिका कार्यालयमा तालाबन्दी, कामकाज प्रभावित
सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको बाँकी रहेको तलब यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
संसद् छलेर अध्यादेश ल्याउनु खतरनाक संकेत : कांग्रेस महामन्त्री कोइराला
कांग्रेस महामन्त्री शशांक कोइरालाले संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रका लागि खतरनाक संकेत रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
पोग्बा जनवरी फुटबल ट्रान्सफर विन्डोमा पनि कतै नजाने
दुई सिजनबाट प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड छोड्न चाहेका पाउल पोग्वा आउँदो जनवरी विन्डोपछि पनि युनाइटेडमै रहने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
अध्यादेश तत्काल फिर्ता लिनुपर्छ : नेकपा प्रवक्ता श्रेष्ठ
सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
5206
5207
5208
5209