सोमबार, साउन ११, २०८३

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाइने

पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने कानुन पारित भएको छ । मंगलबार त्यहाँका राष्ट्रपतिले उक्त कानुनमा हस्ताक्षर गरेका छन् ।  
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं । पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने कानुन पारित भएको छ । मंगलबार त्यहाँका राष्ट्रपतिले उक्त कानुनमा हस्ताक्षर गरेका छन् ।  

पाकिस्तानमा अब बलात्कारीलाई नपुंसक बनाइनेछ। अदालतबाट दोषी प्रमाणित भएको अपराधीलाई केमिकल क्यास्ट्रेसनबाट नपुंसक बनाइने प्रावधान नयाँ कानुनमा छ। 

नयाँ कानुनअनुसार बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ पनि निकै छिटो हुनेछ। बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइका लागि स्पेसल फास्ट ट्र्याक कोर्ट गठन गरिनेछ। यो अदालतले कम्तीमा चार महिनामा सुनुवाइ पूरा गरेर फैसला सुनाउनेछ। 

प्रकाशित: Dec 16, 2020| 01:56 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।