मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् छलेर अध्यादेश ल्याउनु खतरनाक संकेत : कांग्रेस महामन्त्री कोइराला

संसद् छलेर अध्यादेश ल्याउनु खतरनाक संकेत : कांग्रेस महामन्त्री कोइराला

कांग्रेस महामन्त्री शशांक कोइरालाले संसद छलेर अध्यादेश ल्याउनु लोकतन्‍त्रका लागि खतरनाक संकेत रहेको बताएका छन्। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– कांग्रेस महामन्त्री शशांक कोइरालाले संसद छलेर अध्यादेश ल्याउनु लोकतन्‍त्रका लागि खतरनाक संकेत रहेको बताएका छन्। 

उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद बोलाउन सरकारसँग माग गरेका छन्।

महामन्त्री कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवैधानिक परिषदको निर्णयलाई आफू अनुकूल बनाउन राष्ट्रपतिलाई समेत राजनीतिक रुपमा प्रभावित पारेर यसरी हतारमा अध्यादेश जारी गर्नुले ओली सरकारको सर्वसत्तावादी चरित्र नांगिएको छ।’ 

उनले यसबाट सिंगो संसद्को अपमान भएको उल्लेख गरेका छन्।

प्रकाशित: Dec 15, 2020| 12:51 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।