बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दाहालको आपत्तिपछि संवैधानिक परिषद्को बैठक स्थगित

साँझ ५ बजेका लागि डाकिएको बैठक सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको आपत्तिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर 

अष्ट्रेलियाका प्रशिक्षक देव वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक (हेड कोच) नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

माछापुच्छ्रे बैंकको १०.४ प्रतिशत लाभांश पारित

माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँं वार्षिक साधारणसभा आज बिहीबार होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

टेलिकमले ल्यायो ‘जाडोमा न्यानो अफर’

नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई कोरोना संक्रमण

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार राष्ट्रपति कार्यालय एल्सी प्यालेसले यसबारे जानकारी गराएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

‘बेलायतमा भारतीय मूलका मानिस कोभिड–१९ विरुद्धको खोप लगाउन अनिच्छुक’ 

बेलायतमा अश्वेत, एसियन एन्ड माइनरिटी एथनिक (बीएएमई) समूहसहित भारतीय मूलका नागरिक कोरोना भाइरस महामारीको खोप लगाउन अनिच्छुक देखिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

नेपाल र अमेरिकाबाट खिचिएका उल्का वर्षाका तस्बिरहरू 

अचेल जेमिनिड उल्का वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

नौ महिनापछि खुलेको पशुपतिनाथ मन्दिर (भिडियो)

मन्दिर पुग्ने श्रद्धालुले सजिलै दर्शन गर्न पाइएको र मन्दिर परिषर पनि पहिले भन्दा व्यवस्थित र सफा भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गर्ने तयारी

सरकारले यही पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

विवाह पञ्चमी महोत्सवमा तिलकोत्सव सम्पन्न

जनकपुरधामस्थित जानकी मन्दिरमा हुने सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

चन्द्रमाबाट नमुना ल्यायाे चिनियाँ अन्तरिक्षयानले

चीनको अन्तरिक्ष यान चन्द्र सतहको चट्टानको नमुना लिएर धर्तीमा अवतरण भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

सुर्खेत विमानस्थल विस्तार : अधिग्रहणमा पर्ने जग्गा रोक्का

सुर्खेत विमानस्थल विस्तार गर्दा अधिग्रहणमा पर्ने जग्गा रोक्का गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

थप ७७६ जनामा कोरोना संक्रमण, ६ जनाकाे मृत्यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

२२ अंकले घट्यो नेप्से, ६ अर्ब ७६ करोडको कारोबार 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) २२.७ अंकले घटेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

‘ओलीजीको लहडले हामी बदनाम भइरहेका छौं’

तपाईंले त केटाकेटीको खेल भन्नुभयो। म त भन्छु– त्यो शब्द पर्याप्त भएन। यो नेपालको संवैधानिक प्रणाली र हामीले ल्याएको शासन प्रणालीमाथिको प्रहार हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

आतंकवादबाट सबैभन्दा प्रभावित अफगानिस्तान, सातौंमा पाकिस्तान र आठौंमा भारत

आठौं स्थानमा भारत छ। भारतको जम्मु काश्मीर क्षेत्र आतंकवादबाट ज्यादै प्रभावित छ। भारतले १० मा ७.३५ अंक पाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

मन्त्रिपरिषद् बैठक साँझ ६ बजे, अध्यादेश फिर्ता हुन सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

नगर विकास आयोजनाले अलपत्र पारेको मैजुबहाल चक्रपथ कालोपत्रे 

लामो समयदेखि नगर विकास आयोजनाले अलपत्र पारेको मैजुबहाल चक्रपथको कालोपत्रे भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७