बिहीबार, फागुन २८, २०८२

चन्द्रमाबाट नमुना ल्यायाे चिनियाँ अन्तरिक्षयानले

चीनको अन्तरिक्ष यान चन्द्र सतहको चट्टानको नमुना लिएर धर्तीमा अवतरण भएको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

बेइजिङ– चीनको अन्तरिक्ष यान चन्द्र सतहको चट्टानको नमुना लिएर धर्तीमा अवतरण भएको छ। 

National life

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार ‘चाङ ई फाइभ’ नामक यो अन्तरिक्ष यान मंगोलिया क्षेत्रको सिजिवाङमा बिहीबार अवतरण भएको हो। 

चाङ ई फाइभका चारवटा मोड्युलमध्ये दुई मोड्युल डिसेम्बर १ मा चन्द्र सतहमा पुगेको थियो। त्यसपछि यानले करिब दुई किलोग्राम नमुना संकलन गरेको थियो। 

चाङ ई फाइभ चन्द्रमाको सतहमा पुग्ने चीनको तेस्रो यान हो। एएफपी
 

प्रकाशित: Dec 17, 2020| 10:34 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।