बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा 

नेपाली कांग्रेसका नेता गगन थापाले जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रधानमन्त्रीको कदम राष्ट्रपतिले सच्याउनुपर्छ : कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको सिफारिस असंवैधानिक र गैरजिम्मेजारपूर्ण भएको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद् विघटनको निर्णय संविधान विपरीत : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको निर्णय संविधान विपरीत भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस डटेर लाग्छः खाँड 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयको डटेर विरोध गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

कांग्रेसले प्रधानमन्त्रीको कदमलाई राजनीतिक रुपमा प्रतिवाद गर्ने

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राजनैतिक रुपमा प्रतिवाद गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद् विघटन संविधानको हत्या हो : वरिष्ठ अधिवक्ता त्रिपाठी

प्रधानमन्त्रीको कदमप्रति वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कडा प्रतिक्रिया मात्रै दिँदैनन् यो संघीय संविधानकै ‘हत्या’ भएको टिप्पणी गर्छन। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद् विघटनको सिफारिस बोकेर प्रधानमन्त्री शीतल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रधानन्त्रीको कदमविरुद्ध एक हुन बाबुराम भट्टराईको आह्वान

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

स‌ंसद् विघटनको निर्णय लगत्तै बालुवाटार पुगे दाहाल  

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरे लगत्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्रधानमन्त्रीले गरे संसद् विघटनकाे सिफारिस

आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले संसद विघठनकाे सिफारिस गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

डोल्पाको डाँफे ललितपुरको चिडियाखानामा 

मध्यवर्ती क्षेत्रका एक स्थानीयवासीले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौँ लैजान लागिएको निकुञ्जले जनाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

मुक्त कमैया बस्तीमा न तातो लुगा, न पेटभरी गाँस 

एकसरो लुगा लगाएर बच्चा बोकेर अस्पतालबाट फर्किरहेकी सन्ध्या आफै पनि जाडोले काँपिरहेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

नेकपाको स्थायी कमिटी बैठक आज, ओलीको सहभागिता अन्योलमा

ओली बैठक पूर्व कुनै सहमति भए सहभागी हुने, नभए नहुने मनस्थितिमा रहेको उनीनिकट स्रोतले जनाएको छ । 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

काममा फर्कन आतुर छन् पर्यटक गाइड

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना र नेपााल पर्यटन बोर्डको सहयोगमा सञ्चालित पर्यटन गाइड तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।  
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

विराटनगरमा आगलागी, एक बालकको मृत्यु, दुई जना घाईते

गएराति विराटनगरमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाईते भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, आज ४.३ डिग्री 

१.६ डिग्री सम्ममा झरेको काठमाडौंको न्यूतम तापक्रम आज ४.३ डिग्रीमा चढेको छ ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

रामजानकी विवाह सकियो, आज राम कलेवा

विवाह पञ्चमी महोत्सव अन्तर्गत भगवान रामजानकीको विवाह सम्पन्न भएको छ । शनिवार अबेर राति सयौं श्रद्धालुलाई साक्षी राखेर रामजानकीको विवाह सम्पन्न भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

सिटीको साँघुरो जित, आर्सनल एभर्टनसँग पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले साउथह्याम्टनविरुद्ध साँघुरो जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

टर्कीको कोरोना अस्पतालमा अक्सिजन भेन्टिलेटर विस्फोट, ९ संक्रमितको मृत्यु

टर्कीको गाजियान्टेप शहरमा रहेको सान्को युनिभर्सिटी अस्पतालमा अक्सिजन भेन्टिलेटर विस्फोट हुँदा ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अर्को अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको बीबीसीले लेखेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

बार्सिलोनाको ड्रमा मेस्सीले गरे पेलेको रेकर्डसँग बराबरी

बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले ब्रजिल लेजेन्ड पेलेको रेकर्डसँग बराबरी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७