मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले प्रधानमन्त्रीको कदमलाई राजनीतिक रुपमा प्रतिवाद गर्ने

कांग्रेसले प्रधानमन्त्रीको कदमलाई राजनीतिक रुपमा प्रतिवाद गर्ने

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राजनैतिक रुपमा प्रतिवाद गर्ने भएको छ। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राजनैतिक रुपमा प्रतिवाद गर्ने भएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनैतिक रुपमा प्रतिवाद गर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ। संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं,’ उनले भनेका छन्। 

यस्तै प्रवक्ता शर्माले अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने बताएका छन्।

प्रकाशित: Dec 20, 2020| 05:40 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।