शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्रोत नखुलेको करिब डेढ करोड रूपैयाँसहित एक भारतीय पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले स्रोत नखुलेको करिब डेढ करोड रूपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

सूर्यविनायकमा एनआईसी एशियाको विस्तारित काउन्टर 

एनआईसी एशिया बैंकले ९३ औँ विस्तारित काउन्टर भक्तपुरको सूर्यविनायकमा शुभारम्भ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

स्थायी कमिटीको बैठक दिउँसो १२ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

तडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

नेकपा अध्यक्ष दाहाल पत्नीको उपचारका लागि मुम्बई जाँदै

दाहाल पत्नी सीता दाहालको उपचारका लागि मुम्बई जान लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

१० महिनादेखि बन्द मुक्तिनाथ मन्दिर भोलिदेखि खुल्ने

धार्मिक पर्यटनको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिर मंगलबारदेखि खुल्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

सुदूरपश्चिम : कोरोना संक्रमण दर घट्याे, सात जना आईसीयूमा र एक जना भेन्टिलेटरमा 

प्रदेशमा सात जनाको आईसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै ३८ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

मेलम्चीको पानी वितरण गर्न केयूकेएलको योजना तयार 

मेलम्चीको पानी काठमाडौं आएपछि प्रभावकारी वितरण गर्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले योजना तयार गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

दार्चुलामा हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो, पाँच महिनामा १५ जनाकाे मृत्यु

यस्ता घटनाले संरक्षणका क्षेत्रमा हालसम्म कमाएको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रलाई समेत असर गरिरहेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

भारत लैजाँदै गरेका चार युवतीको गड्डाचौकीबाट उद्धार

कञ्चनपुरको गड्डाचौकीबाट भारतको दिल्ली लैजादै गरेका चार युवतीको उद्धार गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

घुम्ती रक्तदानमा १६३ युनिट रगत संकलन

रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत संकलन भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

सुदूरपश्चिममा वर्षा, किसान खुसी

लगातारको खडेरीले बालीनाली सुक्दै गएका बेला बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना

सल्यानमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

बुन्डेसलिगामा बायर्नको सानदार र डर्टमुन्डको सहज जित

जर्मन बुन्डेसलिगा अन्तर्गत आइतरबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले वुल्सबर्गविरुद्ध २–० गोलको जित निकालेको छ। गएरातिको अर्को खेलमा शीर्षस्थानको बायर्नले माइन्जविरुद्ध ५–२ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

चेल्सीको हारले लाम्पार्डलाई पीडा, सिटी लयमा फर्कँदै

सिटीले पछिल्ला केही खेलमा राम्रो नजिता निकाल्न सकेको थिएन।  तर गएरातिको खेलमा उसले बलिलयो टिम चेल्सीविरुद्ध ३–१ गोलको सहज जित निकाल्यो।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

अमेरिका : सफा सहरभित्र फोहोरी बानी 

मिचिगन स्टेट विश्वविद्यालयको एक प्रतिवेदनअनुसार ९५ प्रतिशत अमेरिकीले सही तरिकाले हात धुन जान्दैनन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

ट्रम्पले जर्जियाको मतपरिणाम उल्ट्याउन दबाब दिएको अडियो बाहिरियो 

वाशिङटन पोस्टले सार्वजनिक गरेको उक्त कल रेकर्डिङमा ट्रम्पले जर्जिया प्रान्तका प्रमुख निर्वाचन अधिकारी (सेक्रेटरी अफ स्टेट) ब्रेड रेफेनस्पर्जरलाई ‘म ११७८० मत खोजिरहेको छु’ भनेको सुनिन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

नेपालले ल्याउन खोजेको कोरोनाविरुद्धकाे भ्याक्सिन निर्यातमा भारतले रोक लगायो

विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भ्याक्सिन निर्यातमा भारतले रोक लगाइदिएको छ। कम्पनीले बनाइरहेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन निर्यातमा भारत सरकारले रोक लगाएको हो। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

ला–लिगामा बार्सिलोना र एथ्लेटिकोको जित

क्याटलान क्लब बार्सिलोनाले ला–लिगाको आइतबार राति सम्पन्न खेलमा ह्वेस्काविरुद्ध साँघुरो जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७