शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘बजार व्यवस्थित नबनाई किसान खुसी हुँदैनन्’

कृषि तथा पशुपञ्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउन कृषि बजारको उचित व्यवस्थापन हुनुपर्ने बताएकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

सन्दीप आबद्ध होबर्ट हुरिकेन्सको बीबीएलमा तेस्रो हार

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम होबर्ट हुरिकेन्सले बिग ब्यास लिग (बीबीएल) मा तेस्रो हार बेहोरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

होटेलमा खाना खान गएका भारतीय खेलाडीको कोरोना नेगेटिभ

नयाँ वर्षमा खाना खान होटेल गएको भिडियो भाइरल भएपछि आइसोलेसनमा बसेका भारतीय खेलाडीसहित सबै क्रिकेटरको कोरोना रिपोर्ट नेभगेटिभ आएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

पर्सामा एक अर्ब २२ करोड बेरुजु, वीरगन्जका मेयरले बाँडे एक करोड ३२ लाख

 जिल्लाका १४ वटै स्थानीय तहमा बेरुजु रुकम बढेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

४ हजार ४०१ जनाको परीक्षण, ४०३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

पहाडबाट खसेको ढुंगाले भत्कायो घर

कालिकोटमा पहाडबाट खसेको ढुंगाले घर भत्काएको छ। ढुंगाले तीलागुफा नगरपालिका–७ बालेघाटका भीमबहादुर विष्टको घर भत्किएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

स्रोत नखुलेको डेढ करोडसहित नागढुङ्गाबाट दुई व्यक्ति पक्राउ

प्रहरीले स्रोत नखुलेको रु. एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

नेप्सेमा ६ अंकको गिरावट

आइतबार रेकर्ड कायम गरेको सेयर बजार परिसूचक (नेप्से) सोमबार ६.३६ अंकले घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

सर्लाही कांग्रेसका पूर्वसभापति न्याय माग्दै एक महिनादेखि सानेपामा

सभापति देउवा केन्द्रीय निर्वाचन समितिको क्षेत्राधिकारमा विषय भएको बताएर पन्छिएको रायले बताए।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

गंगामायाको जीवनरक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडित गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

आईओएफटीसी पुम्सेमा उपविजेता नेपाललाई १९ स्वर्ण

दोस्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

चरिबाघको छालासहित एकजना पक्राउ

संरक्षित वन्यजन्तु चरिबाघको छालासहित काठमाडौंमा एकजना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

सर्भर समस्याले लाइसेन्स फाराम बन्द

सर्भरमा समस्या आएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को फाराम बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

नेपालको वैदेशिक व्यापार : धेरै निर्यात भएको वस्तुबाटै व्यापार घाटा

भटमासको तेलको व्यापारमा नेपाल चार महिनामा ७९ करोड ९० लाख रुपैयाँ घाटामा देखिन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

त्रिभुवन विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ

कैलालीमा गैँडाको खागसहित एकजना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

कालीकोटबाट चन्द समूहका दुई कार्यकर्ता पक्राउ

कालीकोटबाट नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

नयाँ वर्षका वाचा किन पूरा हुँदैनन्?

तथ्यांकहरु भन्छन्, विश्वकै कुल जनसंख्याको करिब ५० प्रतिशतले नयाँ वर्षमा कुनै न कुनै वाचा गर्छन् र, त्यो वाचा पूरा गर्नेको संख्या नगन्य हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

सुदूरपश्चिम प्रदेशको बजेट खर्च किन न्यून ?

प्रदेश सरकारले पाँच महिनाको अवधिमा कुल बजेटको ८.७४ प्रतिशत मात्र खर्च गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७

नेकपा अध्यक्ष दाहाल पत्‍नीकाे उपचारका लागि मुम्बईतर्फ

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि मुम्बई गएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस २०, २०७७