शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१०

पछिल्लो समय स्वाब परीक्षण असाध्यै कम हुन थालेकाे  प्रदेश १ जनस्वास्थ्य ल्यावका सूचना अधिकारी प्रकाश कार्कीले बताए।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बाेहाेराले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

१३ अंकले बढ्यो नेप्से, ४ अर्ब ४२ करोडको कारोबार 

बुधबार सेयर बजार परिसूचक (नेप्से) १३.०७ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

१८ औँ आहा रारा गोल्ड कपबाट १९ लाख बचत

गण्डकी प्रदेशकै उत्कृष्ट फुटबल प्रतियोगिता अन्तर्गत १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६५७ रुपैयाँ बचत भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

बालिका बलात्कारको आरोपमा भारतीय युवक पक्राउ

कैलालीको धनगढीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

संसद् विघटनविरुद्धको मुद्दा : न्यायाधीश कार्की संवैधानिक इजलासमा नबस्ने, अर्काे सुनुवाइ बुधबार

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने भएका छन्। काननु व्यसायीहरुको विरोधपछि उनले यस्तो निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

केपी ओली इमान्दार तानाशाह हुन् : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दार तानाशाहको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

सत्ताको मातले ओली बिग्रिए : नेपाल

दाहाल–नेपाल समूहको नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली सत्ताको मातले बिग्रिएको बताए छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

चीनमा विश्व स्वास्थ्य सगंठनका अधिकारीलाई प्रवेशमा रोक

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको टोलीले चीनले प्रवेशमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

भाण्टाबारी नाका हुँदै मानव बेचबिखनका घटना बढे, तीन महिनामा ३९ युवतीको उद्धार

खुला सिमानाका कारण भाण्टाबारीबाट मानव बेचबिखनका धेरै घटना हुने गरेको कोसी गाउँपालिका ८ भाण्टाबारीका वडाध्यक्ष विन्देश्वरप्रसाद यादव बताउँछन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

सवारी दुर्घटनामा सातको मृत्यु

भक्तपुर, सर्लाही, दाङ, चितवन, पर्सा, उदयपुर र कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

भलिबलमा नयाँ खेलाडी छनोट, मासिक तीन हजार भत्ता दिइने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले नयाँ प्रतिभावान खेलाडीको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

भारतमा कोरोनाविरुद्धको खोप आगामी साताबाट लगाइँदै

भारतमा जुलाईसम्ममा ३० करोड मानिसलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य छ। यसलाई विश्वको सबैभन्दा ठूलो खोप अभियानसमेत भनिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

संसद् विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन माग 

वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित : विश्व बैंक

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

आयल निगमका हरेक कार्यालय र डिपोमा सीसीटीभी, केन्द्रबाटै अनुगमन

नेपाल आयल निगमले केन्द्रीय कार्यालयसँगै आफ्ना मातहतका सबै कार्यालय तथा डिपोहरू केन्द्रमै बसेर अनुगमन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

ताेलामा ३०० रूपैयाँले बढ्याे सुन

सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले उकालो लागेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

चौरजहारीमा प्रहरी तालिम केन्द्र र जुम्लामा प्रतिष्ठान राख्न प्रस्ताव

‘तालिम केन्द्र चौरजहारीमा सार्न प्रस्ताव गरेका छौं’, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) वसन्त पन्तले भने, ‘जग्गा पाएमा प्रहरी तालिम केन्द्र चौरजहारीमा सार्न उपयुक्त छ।’ 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

बैंकले कालो सूचीमा राख्ने धम्की दिएपछि महासंघले गुहार्‍याे अर्थ मन्त्रालय

बैंकहरूले कालोसूचीमा राख्ने धम्की दिएपछि व्यापारी, व्यवसायीले अर्थ मन्त्रालय गुहारेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

काठमाडौंका ठाउँ ठाउँमा ‘फ्लाइओभर’ बनाउने तयारी

काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ। ग्वार्को, सातदोबाटो र एकान्तकुनामा  ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७