आइतबार, भदौ २१, २०८३

बालिका बलात्कारको आरोपमा भारतीय युवक पक्राउ

कैलालीको धनगढीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

धनगढी- कैलालीको धनगढीमा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

बालिका बलात्कार गरेको आरोपमा भारतको उत्तर प्रदेशका १९ वर्षीय रविकुमार कोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले  बताए।

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ की ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कोरीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए। 

पीडित पक्षले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको विष्टले बताए। कोरी मामाघरमा आएका बेला सोमबार बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ।

प्रकाशित: Jan 06, 2021| 09:33 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।