शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संसद् पुनर्स्थापना हुन्छ, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइन्छ : गगन थापा  

‘संसद् पुनर्स्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं। म यहाँका सांसद र मेयरलाई भन्न चाहन्छु–  तपाईंहरूको बालाई पनि बालकोट पठाउने हो,’ उनले भने। उनले देश ढिलो चाँडो निर्वाचनमा जाने तर संसद्कै बाटोबाट निर्वाचन...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

दुई करोड छात्रवृत्ति प्रदान गरिने भर्चुअल शैक्षिक मेला सुरु 

दोस्रो भर्चुअल शैक्षिक मेला, २०२१ शुक्रबारदेखि सुरु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

काेभिड-१९ : हवाई सेवा प्रदायकले गुमाए १७ अर्ब ६२ करोड

कोभिड–१९ का कारण हवाई सेवा प्रभावित हुँदा हवाई सेवा प्रदायक कम्पनीले साढे १७ अर्बभन्दा बढी आम्दानी गुमाएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

‘निर्मलाको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउने ६ जना पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

३६ करोड मूल्य बराबरको एन्टिजेन खरिदको टेण्डर स्थगित 

विज्ञहरुको अनुमतिबिना नै एन्टिजेन खरिदको लागि तयार भएको सरकार तत्काल एन्टिजेन नकिन्ने निष्कर्षमा पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

पार्टी छोडेर जानेको पछि लाग्न सकिंदैन : गौरीशंकर चौधरी 

श्रम तथा रोजगारमन्त्रीसमेत रहेका नेकपा ओली समूहका केन्द्रीय सदस्य गौरीशंकर चौधरीले पार्टी छोडेर जानेको पछि लाग्न नसकिने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

टीकापुर घटना राजनीतिक हो पुनर्विचार गरियोस् : नारद मुनि

नेकपाकाे ओली समूहका केन्द्रीय सदस्य नारद मुनि रानाले कैलालीको टीकापुर घटना राजनीतिक भएकाले पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

स्ट्यान्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दारुवाला

नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

लेखराज भट्टको आरोप– ३३ वर्ष प्रचण्डले खल्तीबाट पार्टी चलाउनुभो, कार्यकारी अधिकार पार्टी फुटाउन प्रयोग गर्नुभो

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवम् नेकपा ओली समूहका स्थायी कमिटी सदस्य लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले ३३ वर्ष खल्तीबाट पार्टी चलाएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

२४ घण्टामा ५५४ कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा देशभर ५५४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

वनमन्त्री आलेले भने– शिष्टता नभएको मुख्यमन्त्री ! अब पदमा बस्ने दिन धेरै छैनन्

वन तथा वातावरणमन्त्री एवम् नेकपा ओली समूहका केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई शिष्टता नभएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

नेकपा रुपन्देहीले प्रधानमन्त्रीलाई पठायो संविधान

नेकपा रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको एक प्रति पठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

देशभरबाट १० सिट जितेर देखाउन दाहाल–नेपाललाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहलाई अब हुने निर्वाचनमा देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

प्रतिनिधिसभा अब चुनावबाट मात्रै आउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनबाट मात्रै प्रतिनिधिसभा आउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

माघ १ गते परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

दाहाल र नेपाललाई कटाक्ष गर्दै ओलीले भने– पार्टी छोडेर हिँडेका भगौडाहरू

प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई पार्टी छोडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

पश्चिम सेती आफ्नै लगानीमा भए पनि अगाडि बढाउँछौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि अघि बढ्न नसकेको पश्चिम सेती परियोजना आफ्नै लगानीमा भए पनि अघि बढाइने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

डिशहोममा शनिबार चलचित्र 'फ्लाइट १९२' प्रसारण हुँदै

नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७