कांग्रेस कसैसँग मिलेर चुनाव लड्दैन। एक्लै जनतामाझ जानेछ। जनतासँग आफ्ना स्पष्ट एजेन्डा राख्नेछ। चुनाव भयो भने प्रधानमन्त्री ओलीलगायत सम्पूर्ण कम्युनिस्ट पार्टीको पत्तासाफ हुनेछ।
राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरेको खुलासा गरेका छन्।