शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्टार्टअप समितिको सभापतिमा आचार्य, ५० स्टार्टअपको लागि पूँजी जुटाउने निर्णय

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिको सभापतिमा रञ्जितराज आचार्य चयन भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

महिला लिग फुटबलमा आर्मी र पुलिसको बराबरी 

राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

दुग्ध किसानलाई तिलोत्तमा नगरपालिकाको ४६ लाख अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कांग्रेस प्रदेश-१ का केन्द्रीय सदस्यको एकै स्वर : ओलीको छायालाई नजोगाऊ 

प्रदेश एकबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले शेरधन राई नेतृत्वको सरकारलाई जोगाउन नहुने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रदेश १ : तीन मिनेटमै संसद् बैठक स्थगित

देश १ को सातौं तथा हिउँदे अधिवेशन बुधबार सुरु भएको छ। बैठक करिब तीन मिनेट बसेर स्थगित गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

गण्डकीमा सुरु भयो व्यवसाय जीवन रक्षा कोष, व्यवसायी खुसी

गण्डकी प्रदेश सरकारले मंगलबार शुभारम्भ गरेको व्यवसाय जीवन रक्षा कोषको पोखरा पर्यटन परिषद्ले स्वागत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कंक्रिटले ढाक्यो कमलपोखरी

नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

कांग्रेसको द्वैध चरित्र : एकातिर आन्दोलन, अर्कोतर्फ निर्वाचनको तयारी 

प्रतिनिधिसभा विघटनविरुद्धका कार्यक्रम नै निर्वाचन केन्द्रित जस्तो देखिएको टिप्पणी भइरहेको थियो। यसलाई थप बलियो बनाउने गरी कांग्रेसले सर्कुलर जारी गरेको छ।  
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

मानव अधिकार आयोगको अध्यक्ष हुँ, अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भन्दै अमेरिका पठाइदिन्छु भनेर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

जग्गा किर्ते प्रकरणमा उद्योग मन्त्रालयका अधिकृत र कलंकी मालपोतका नासु पक्राउ

जग्गा किर्ते प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उद्योग मन्त्रालयका अधिकृत र मालपोत कार्यालय कलंकीका नासुलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अबधिमा देशभरबाट थप ३८३ जना संक्रमणमुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

थारू गाउँमा धमाधम भलमन्सा चयन 

पूर्वसशस्त्र प्रहरी नायब उपरीक्षक सन्तराम चौधरी कैलालीको कैलारी गाउँपालिका–३ उत्तर भर्रीगाउँको नयाँ भलमन्सा चयन भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

यूनाइटेड इन्स्योरेन्सको साधारणसभा वेबिनारमार्फत 

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

‘सविधानको हत्या भयो भनेर कोलाहल गर्नु निरर्थक’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनबारे विवाद र फरकमत हुनु स्वाभाविक रहेको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

वडास्तरीय विरोध कार्यक्रममा सहभागी हुन देउवाको अपिल

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

टर्किस एयरलाइन्स र रोडहाउस क्याफेबीच सम्झौता

टर्किस एयरलाइन्स र रोडहाउस क्याफेबीच सम्झौता भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस सकियो, कसले के भने ?

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा केही दिनदेखि बहस जारी छ। बहसका क्रममा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुमा सवालजवाफ भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

किसान क्रेडिट कार्ड र किसान एपको सुरुआत  

कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई किसान क्रेडिट कार्ड र किसान एप प्रदान गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्याेलमा

मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र रहेकाले प्रायः सयम काठमाडौंमा बिताउछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

१५.८७ अंकले बढेर २३४२ विन्दुमा पुग्यो नेप्से 

बुधबार सेयर बजार परिसूचक (नेप्से) १५.८७ अंकले बढेको छ। बढेको बजार २३४२.२७ विन्दुमा पुगेर रोकिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७