शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पीएम कपमा लुम्बिनीविरुद्ध पुलिसको जित

त्रिवि क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले जित निकलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

प्राधिकरणको नक्कली फेसबुक बनाएर रोजगारी खुलेको प्रचार

नेपाल दूरसञ्चार प्राधिकरणका नाममा नक्कली फेसबुक पेज निर्माण गरेर चलाएको पाइएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

सावित्राको ह्याट्रिकमा एपीएफको सानदार जित

राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीको ह्याट्रिकमा  एपीएफ क्लबले चन्द्रपुर नगरपालिकाविरुद्ध सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

बीबीए : व्यवस्थापक जन्माउने शिक्षा 

ब्याचलर्स इन बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) व्यवस्थापकीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रभावकारी कोर्स हो। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

उत्कृष्ट खेलाडी जितबहादुर पुरस्कृत

डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाट सञ्चालित प्रतियोगितामा जितबहादुर ब्ल्याकबेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

बीबीएका उत्पादन विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् : तुलसीराम रिजाल

गुणस्तरीय शिक्षा आर्जनका लागि विद्यार्थीको रोजाइमा रिट्ज कलेज पर्ने गरेको छ। हामीले नियमित कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गर्ने प्रयास पनि गरेका छौं। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

बीबीए विद्यार्थीको सर्वांगीण विकासमा केन्द्रित विषय हो : सुजन अर्याल

रोजगारीका साथै आफ्नै व्यवसाय सञ्चालन गर्ने आँट, साहस योजना र जोखिम मोल्ने क्षमता बीबीएले दिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

थप सुविधासहित आइएमई पेको नयाँ एप 

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

सत्तामा आएलगत्तै बाइडनले गरे ठूला फैसला, ट्रम्पका निर्णय उल्ट्याए 

अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडनले सत्तामा आए लगत्तै पछिल्लो सरकारका कैयन फैसला उल्ट्याइदिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

नेकपाको प्रदर्शनका लागि नारा तोकियो

नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारामात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

बीबीए व्यवसाय र व्यवस्थापन केन्द्रित विषय हो : अर्पण उपाध्याय 

व्यवसाय र व्यवस्थापनमा भविष्य बनाउन चाहनेहरूले यो विषय पढ्नुपर्छ। यो सैद्धान्तिक र व्यावहारिक कोर्स हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

केपी ओली झापा आन्दोलनका भगौडा हुन् : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगौडाको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

संवैधानिक इजलासले संसद् विघटनको सूचना झिकाउने

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भए–नभएको निश्चित गर्न उक्त सूचनाको सक्कल प्रति झिकाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

आफूनिकट पत्रकारहरुलाई ओलीले सोधे– बाउआमालाई पनि तिमी भन्नुहुन्छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले सबैलाई तिमी भनेर सम्बोधन गर्दै समाचार लेखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

३८.८७ अंकले बढ्दै २३७४ विन्दुमा पुग्यो नेप्से 

साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ३१.८७ अंकले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

दाहाललाई ओलीको कटाक्ष– बाउ होस् त त्यस्तो !

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालले जनयुद्धमा होमिएका योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

सांसद किनबेचको अवस्था सिर्जना गर्न खोजियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक खास राजनीतिक लडाइँ सुरु भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

संसद् विघटन दण्डनीय अपराध : अधिवक्ता अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटन राजनीतिक, संवैधानिक र कानुनी रुपमा दण्डनीय हुने जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

दाहाल–नेपाल सम्बन्ध सिनेमाको प्रेमजस्तो : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालबीचको सम्बन्धलाई सिनेमामा देखिने प्रेमजस्तो टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७

रातो झण्डा फहराउने हामी हौं, कालो मन पर्दैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपा रातो झण्डा फहराउने वाला पार्टी भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ८, २०७७