आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद किनबेचको अवस्था सिर्जना गर्न खोजियो : प्रधानमन्त्री ओली

सांसद किनबेचको अवस्था सिर्जना गर्न खोजियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक खास राजनीतिक लडाइँ सुरु भएको बताएका छन्।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक खास राजनीतिक लडाइँ सुरु भएको बताएका छन्।

आफूनिकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपालले आयोजना गरेको भेलामा उनले संसदमा पुनः सांसद किनबेच हुने अवस्था सिर्जना गर्न लागिएको दाबी गरे। उनले समृद्धिको आकांक्षा पूरा गर्न शक्तिशाली पार्टी निर्माण गर्न लागिएको तर त्यो प्रयास सफल हुन नसकेको बताए।

पुष्पकमल दाहालले आफूलाई निःन्तान भनेको बताउँदै ओलीले आक्रोश व्यक्त गरे। नेपाली जनता नै आफ्ना सन्तति रहेको भन्दै उनले निःसन्तान हुनुमा हर्ष न विस्मात् रहेको टिप्पणी गरे। दाहाल भने आफ्ना छोरी, ज्वाइँ तथा नाति–नातिनाको व्यवस्थापनमा लिप्त भएको आरोप लगाए। 

प्रकाशित: Jan 21, 2021| 09:27 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।