शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कृषिमा विदेशी लगानीविरुद्ध सडकमा उत्रिए सरोकारवाला

सरकारले राजपत्रमा सूचना निकालेर कृषि क्षेत्रमा विदेशी लगानी खुला गरेसँगै त्यसको चौतर्फी विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रतिस्पर्धात्मक सेमिफाइनल : एपीएफ पीएम कपको फाइनलमा

सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

मेलिना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरि’

चर्चित गायिका मेलिना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरि’ बोलको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

‘आइकनफेस’ एपको दोस्रो भर्सन सार्वजनिक

अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

अमेरिकी सिनेटका सदस्यहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा उभिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

१८.७६ अंकले बढ्यो नेप्से 

बुधबार सेयर बजार परिसूचक (नेप्से) १८.७६ अंकले वृद्धि भएको छ। बढेको बजार २४४१.८५ विन्दुमा पुगेको हो। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

युवक हत्याको विरोधमा बझाङ र धनगढीमा प्रदर्शन, चैनपुर बजार बन्द

बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रदेश सांसद थापाको भत्ता सामाजिक सेवामा

गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले गएको वर्षमा सरकारी तलबसहित साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

चार चिनी उद्योगले गरे उखु किसानलाई ५४ करोड भुक्तानी

चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

सिंहका हत्यारामाथि कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले बझाङका तरुण दलका कार्यकर्ता अमृतबहादुर सिंहका हत्यारा पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

माइतीघरमा नेकपा दाहाल–नेपाल समूहको धर्ना

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

युवकको हत्या आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

क्यान्सरपीडित केसीको उपचारमा पौदी सेभ सोसाइटीको सहयोग

पौदी सेभ सोसाइटीले क्यान्सरपीडित कालिका केसीको उपचारार्थ सहयोग रकम हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा

चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

लुम्बिनीमा नेकपा : शक्ति प्रदर्शनको प्रतिस्पर्धा 

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा नेकपा ओली समूह र दाहाल–नेपाल समूहले दैनिकजसो कार्यक्रम गर्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रदेश २ का तीन अस्पतालबाट एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु

प्रदेश २ मा एकैसाथ तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

गौतम भन्छन्- पार्टी एकता नगराएसम्म शान्तिको सास फेर्न सक्दिनँ (अवधारणापत्रसहित)

‘वाम आन्दोलनमा लागेको ६८ वर्षसम्म थाकिनँ, अब जति बाँच्छु पार्टी निर्माणमै लाग्छु। समाजवाद निर्माणमा लाग्छु।’
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

चम्किएको पुलिसको बलिङमा एपीएफले दियो प्रतिस्पर्धात्मक लक्ष्य

प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आरिफ शेखले तीन महत्त्वपूर्ण विकेट गिराउँदा सशस्त्र प्रहरीको एपीएफ टिमले पुलिसलाई २०४ रनको लक्ष्य दिएकाे छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

गण्डकीका ११ वटै जिल्लामा सुरु भयो खोप अभियान

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाश्चञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई खोप बक्स हस्तान्तरण गरेर बुधबार अभियानको सुरुआत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७