राष्ट्रिय महिला लिगअन्तर्गतग आज (सोमबार) सम्पन्न खेलमा शीर्षस्थानको एपीएफले अंकतालिकाको पुछारमा रहेको चौदण्डीगढी नगरपालिकाविरुद्ध २२-० गोलको जित निकालेको छ।
नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरेको छ।
राष्ट्रिय प्रकृति कोषलाई व्यवस्थापन गर्न दिएको समयावधि सकिएपछि अन्नपूर्ण क्षेत्र हस्तान्तरण गर्ने वा फेरि कोषलाई नै व्यवस्थापन गर्न दिने भनेर बहस चलिरहेको छ।
सोमबार भारतीय वित्त मन्त्री निर्मला सीतारमणद्वारा प्रस्तुत बजेटमा नेपाललाई १५ अर्ब ८७ करोड रुपैयाँ (९ अर्ब ९२ करोड भारु) बराबरको अनुदान दिइने उल्लेख गरिएको छ।
नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले अब दाहाल–नेपालको बाटो कि चुनाव लड्न प्रधानमन्त्री केपी ओलीसँग आएर टिकट माग्ने कि चुनाव बहिष्कार गरेर मोहन वैद्यतिर जानेमात्रै रहेको...
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले सभामुख अग्नीप्रसाद सापकोटा प्रचारमा आउन संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस फिर्ता गरेको बताएका छन्।