आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ला लिगामा बार्सिलोनाको पुनरागमन जित

ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले  पुनरागमन जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य ठाउँमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

लागुऔषध र नक्कली नोटसहित पर्साबाट एक भारतीय पक्राउ

वडा प्रहरी कार्यालय श्रीपुरले नेपाली नक्कली नोटसहित एक भारतीयलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

सरकारी पुनर्कर्जा नपाएको होटल व्यवसायीको गुनासो

कोभिड- १९ बाट ग्रसित उद्योग व्यवसायलाई राहातका लागि सरकारले चालू बजेटमार्फत् पुनर्कर्जा कोषको व्यवस्था गरे पनि आफूहरुले पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

सुदूरपश्चिममा पहिलो चरणमा लक्ष्यको ९१ प्रतिशतलाई खोप 

कोरोना भाइरसविरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम प्रदेशमा लक्ष्यको ९१ प्रतिशतलाई खोप लगाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

मधेशको नाम भजाउनेहरु अहिले चोखिन पाइँदैन : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले हिजो मधेशको नाम भजाउनेहरु अहिले चोखिन नपाउने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

बैतडी घटनाबारे महिला आयोग गम्भीर

राष्ट्रिय महिला आयोगले बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारकोे घटनाका दोषीलाई कानूनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

अर्थ मन्त्रालयले लाभांशमा अंकुश लगाएपछि नेपाल बैंकका अध्यक्षले दिए राजीनामा

नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्रीलाई राजीनामा बारे सूचित गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

सवारी लाइसेन्सको लिखित परीक्षा पास भए १८ महिनासम्म ट्रायल दिन पाइने

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास गरेकाले अब १८ महिनासम्म ट्रायल (प्रयोगात्मक) परीक्षा दिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

शिक्षा मन्त्रालय काँडाको झ्याङजस्तो भएको छ : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षकले भोग्नु परिरहेका समस्याबारे आफू जानकार भएको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

कोरोना बिर्सेर खुल्दैछन् स्याङ्जाका होमस्टे

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै बन्द रहेका स्याङ्जाका होमस्टेहरु माघ २७ गतेदेखि खुल्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्ष प्रहरी नियन्त्रणमा

कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

कांग्रेसलाई पोखरेलको सुझाव : सडकमा होइन, चुनावको तयारीमा लाग्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले सरकार र आफ्नो पार्टी चुनावको तयारीमा होमिइसकेको भन्दै कांग्रेसले पनि चुनावको तयारी गर्नुपर्ने सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

भागरथी हत्याको तत्काल निष्पक्ष अनुसन्धान गर्न साझा पार्टीको माग 

बैतडीकी भागरथी भट्टको हत्याको तत्काल निष्पक्ष अनुसन्धान गर्न विवेकशील साझा पार्टीले माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

सभामुखको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, अग्राधिकार दिने आदेश

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्का सम्बन्धमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

दाहाल र नेपालले भने– विगतका कमजोरी सुधार्छौं 

विभाजित नेकपाको दाहाल–नेपाल पक्षले विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

‘भ्यालेन्टाइनको रौनकै छैन यसपालि’

फेब्रुअरी दोस्रो हप्ता पर्ने प्रणय दिवसको समयमा विगतका वर्षमा झन्डै दुई लाख स्टिक गुलाब फूलको माग हुने गरेको थियो। यसपालि करिब आधामात्रै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

पुलिसलाई हराउँदै वालिङ महिला लिगको तेस्रो स्थानमा

वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग अन्तर्गत आजको खेलमा जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा दुईजनाको मृत्यु, कैयौं बेपत्ता

भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

प्रदेश १ : सत्तापक्षको अवरोधले प्रदेशसभा बैठक स्थगित

प्रदेश १ प्रदेशसभाको बैठक फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने निश्चित भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक २ मिनेटमै स्थगित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७