शिक्षक विद्यार्थीको भौतिक उपस्थितिमा स्कुल, कलेज र विश्वविद्यालयका कक्षा सञ्चालन हुन थालेपछि ठूलो संख्यामा शिक्षक–कर्मचारी र विद्यार्थीमा कोरोनाको जोखिम बढेको छ।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेकपा नेता रामकुमारी झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीनरुपमा घातक भएको बताएका छन्।
नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरका रूपमा प्रहरीले पक्राउ गरेको घटनाप्रति संवैधानिक कानुन व्यवसायी मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गरिने भएको छ। इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न...
एमनेस्टी इन्टरनेसनल नेपालले विदेश भ्रमणमा जाने ४० वर्षभन्दा कम उमेरका महिलाले परिवारबाट अनुमति र वडा कार्यालयबाट सिफारिस लिनुपर्ने नयाँ अध्यागमन नीति विभेदकारी रहेका औंल्याएको छ।