शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र घातक छन् : रवीन्द्र मिश्र 

झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र घातक छन् : रवीन्द्र मिश्र 

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेकपा नेता रामकुमारी झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीनरुपमा घातक भएको बताएका छन्।
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेकपा नेता रामकुमारी झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक र दीर्घकालीनरुपमा घातक भएको बताएका छन्।

बिहीबार झाँक्रीलाई विना सर्त रिहाइको माग गर्दै मिश्रले मुलुकलाई दीर्घकालीनरुपमा घात गर्ने ओलीलाई कानुन लाग्छ कि लाग्दैन? भनी प्रश्न गरेका हुन्। 

मिश्रले भनेका छन्– ‘जब देशको नेतृत्व गर्नेहरूले राजनीतिको समग्र स्तरलाई रसातलमा पुर्‍याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ, न कर्ममा कानुन।’

‘रसातलको राजनीति’लाई सफा नगरेसम्म घटना बदलिए पनि प्रवृत्ति नबदलिने उनले बताएका छन्। 
 

प्रकाशित: Feb 11, 2021| 11:21 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।