शुक्रबार, भदौ १९, २०८३

झाँक्री रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन

नेकपा नेता रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– नेकपा नेता रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। 

अधिवक्ता गुणराज आचार्यले अदालतलमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका हुन्। 

बिहीबार बिहान प्रहरीले झाँक्रीलाई उनकै निवास शंखमुलबाट पक्राउ गरेको थियो। 

निवेदन दर्ता भएको र आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए 

पढ्नुस् :

राज्यविरुद्धको कसुर लाग्नेगरी झाँक्रीले के बोलेकी थिइन्?

झाँक्रीलाई निःसर्त र अविलम्ब रिहा गर्न नेकपाको माग
 

प्रकाशित: Feb 11, 2021| 11:32 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।