प्रदेश १ सरकार गठन भएको तीन वर्षमा मुख्यमन्त्री शेरधन राईले अठोट गरेका कुनै पनि कार्यक्रम कार्यान्वयन हुन सकेनन्। मन्त्रालयले नै पूर्णता नपाउँदा अधिकांश याेजना अधुरा छन्।
झापाको बिर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेकी छन्।
राष्ट्रिय खेलकुद परिषद् राखेपले विभिन्न जिल्लामा ९ वटा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झौता गरेको छ।
मैले उसलाई प्रेम गर्नु गलत थिएन। ऊ र मबीचको प्रेम सही थियो र हो। विवाह एक सामाजिक बन्धन हो तर प्रेम स्वच्छन्द महसुस गराउने अवस्था। जहाँ प्रेम हुन्छ त्यहाँ खुसी...