आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

घर सम्हाल्न नसक्ने ओलीले दुई तिहाइको दम्भ नदेखाए हुन्छ : गगन थापा

कांग्रेस नेता गगन थापाले आफ्नै पार्टी  सम्हाल्न नसक्ने केपी शर्मा ओलीलाई अब चुनावमा दुई तिहाइ बहुमत ल्याउने दम्भ नदेखाउन चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

अब कम्युनिस्टको रुने पालो आयो : खाँड  

नेपाली कांग्रेसका नेता बालकृष्णा खाँडले कम्युनिस्ट सरकार बनेपछि जनतालाई बोल्न र हाँस्न नदिइएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

ओलीले तानाशाही शासन तन्काउन चुनाव घोषणा गरेका हुन् : सिंह  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

लिग उपाधि नजिक एपीएफ, तोडियो क्लिन सिटको निरन्तरता

राष्ट्रिय महिला लिगअन्तर्गत आज सम्पन्न विभागीय डर्बी फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पुलिसमाथि २-१ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

यी हुन् प्रधानमन्त्री ओलीले सुनाएका तीन वर्षे उपलब्धि (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका तीन वर्षे उपलब्धिहरु सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

'खोपको असर देखिनु भनेको खोपले काम गर्दैछ भन्नु हो'

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई विभिन्न असर देखिनु भनेको खोपले काम गरेको रुपमा बुझ्नुपर्ने विज्ञहरुले बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

पुस मसान्तसम्ममा ३३ अर्ब पुनर्कर्जा स्वीकृत, सबभन्दा बढी बागमती र कम कर्णाली प्रदेश 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३३ अर्ब ६ करोड २० लाख रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

नेतृ सुकीलाई बुधबारसम्म हिरासतमा राखिने

म्यानमारकी नेतृ आङ सान सुकीका वकिल खिन पाउङ जाओले सैनिक कू बाट अपदस्थ नेतृ सुकी बुधबार (१७ फेब्रुअरी) सम्म प्रहरी हिरासतमै रहने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

शीर्षस्थ नेताहरूलाई विवेकशील पार्टीको पासपोर्ट उपहार !

विवेकशील पार्टीले विभिन्न राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई पासपोर्ट उपहार भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा, मुख्यमन्त्री राउतले सुनाए उपलब्धि

प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

हजारौं सपना तहसनहस पारेको त्यो ‘जनयुद्ध’

​​​​​​​मुलुकमा आमूल परिवर्तनका लागि भन्दै गरिएको त्यो सशस्त्र हिंसामा सामेल अधिकांश युवाको ऊर्जावान् समय र सुन्दर सपना निराशामा परिणत भयो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

अदालतले विघटन सदर गर्न सक्छ, चुनावको तयारी गर्नुस् : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावको तयारीमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

सर्वोच्च अदालतमा के जवाफ दिए पूर्वप्रधानन्यायाधीशले ? (पूर्णपाठसहित)

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशले आफूहरुविरुद्धको अपहेलना मुद्दा ‘प्रथम दृष्टिबाटै खारेजभागी’ भएको जिकिरसहित लिखित जवाफ पेश गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

मोटरसाइकल र स्कुटर ठोक्किँदा युवतीको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको बुुटवलमा सवारी दुुर्घटनामा परी सोमबार बिहान एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

भैरहवाको विरोध सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा आउँदै

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस रुपन्देहीले आज (सोमबार) भैरहवामा विरोधसभा गर्दैछ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

कोरोनाको खोप लगाउँदा राजीनामा दिनुपर्‍यो पेरुकी विदेशमन्त्रीले

कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पेरुमा विदेशमन्त्रीले राजीनामा दिनुपरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

ओलीको प्रश्न– ताजा जनादेशमा जाँदा कसरी प्रतिगमन ?

‘चुनाव हुनु कसरी प्रतिगमन भयो? ताजा जनादेशमा जाँदा प्रतिगमन हुन्छ र? 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

लिखित जवाफ लिएर सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश 

पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतमा उपस्थित भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

संसद् विघटनअघि विकल्पबारे धेरै पटक सोचेको थिएँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाहिरबाट वैकल्पिक सरकारको सम्भावना नरहेकाले आफूले संसद् विघटन गरेको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७

‘माओवादी युद्ध मजस्ता धेरै दिदीबहिनीकाे जीवन बर्बाद बनाउन गरिएको रहेछ’ 

‘मलाई त बाँच्नै मन छैन। तर छोराका लागि मर्न पनि सकिनँ’, उनी भन्छिन्, ‘जनताको शासन ल्याउन गरिएको आन्दोलनले मलाई जिउँदै मार्‍यो तर खाल्डोमा पुर्न सकेन।’
नेपाल समय संवाददाता | सोमबार, फागुन ३, २०७७