बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मनीषा कोइरालाको स्वरमा संस्कृत भजन (भिडियोसहित) 

अभिनेत्री मनीषा कोइरालाले गाएको महामृत्युंजय मन्त्र (भजन) सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

नेपालमा मिर्गौलाको विशेषज्ञ सेवा छिटै सुरु हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

एकसिंगे गैँडा भारत छिर्ने चिन्ता

चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

त्रिशूलीमा बस खस्यो, दुईजना घाइते

पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

भोकमरी टार्न ३७ हजार क्विन्टल चामल कर्णालीका २९ गाउँमा पुर्‍याइँदै

भोकमरी पर्न नदिन ३७ हजार क्विन्टल चामल कर्णालीका गाउँगाउँमा पुर्‍याइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

कोरोना परीक्षण नगर्ने विदेशीलाई कोरियामा ३० लाख वन जरिवाना

पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्य रूपमा कोभिड–१९...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

४० वर्षअघि इलामबाट बेपत्ता भएका दीपक कसरी भेटिए कोलकाताको जेलमा ?

९० वर्षीया धनमाया तिम्सिनालाई छोरा दीपकको बारेमा सोध्दा उनले आकाशतिर हेर्दै भनिन्– ऊ त पन्छी बनेर आकाश उडिरहेको छ। उनले हामीलाई घरभित्र लगेर एउटा धमिलो तस्बिर देखाइन्। उनी दीपक जोशी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

आईपीओ आवेदनमा नयाँ रेकर्ड

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

लाइप्जिकलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम आठमा

जर्मन क्लब आरबी लाइप्जिकलाई हराउँदै इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

वादी समुदायका लागि प्रदेश सरकारले केन्द्रसँग जग्गा माग्ने, आन्दोलन स्थगित

खेतीयोग्य जमिनको माग राखेर १७ दिनदेखि आन्दोलनरत कर्णाली प्रदेशका वादी समुदायको आन्दोलन आजदेखि स्थगित हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

च्याम्पियन्स लिगबाट बाहिरियो बार्सिलोना, पीएसजी क्वार्टरफाइनलमा

पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग हार बेहोर्दै स्पेनिस क्लब बार्सिलोना च्यम्पियन्स लिगबाट बाहिरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

पशुपतिमा ३ लाख भक्तजन आउने अनुमान, यस्तो छ ट्राफिक व्यवस्थापन

आज बिहीबार हिन्दू धर्मावलम्बीहरुले शिवरात्रि मनाउँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

बुटवलको दियालो फुडल्याण्डमा आगलागी

बुटवलको एक रेष्टुरेण्टमा गएराति आगलागी भएको छ। मिलनचोक स्थित दियालो फुडल्याण्डमा राति साढे ११ बजे आगो लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

आन्तरिक उल्झनमा जसपा : हटाउने कि साथ दिने ओलीलाई ?

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव एमालेसँग सहकार्य गर्नै नहुने अडानमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग सहकार्य गर्ने पक्षमा छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

पोखरा महानगर ५ वर्षमा, कर्मचारी र करदातालाई सम्मान

पोखरा महानगरले बुधबार स्थापनाको ५ औं वर्षगाँठ मनाएको छ। २०७३ फागुन २७ गते उपमहागनरपालिकाबाट पोखरा महानगरपालिका घोषणा भएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

अन्तरक्लब टी-२० क्रिकेटकाे उपाधि जनकपुरलाई

केएन स्पोर्ट्स प्रालिको आयोजनामा पोखरा रंगशालामा सम्पन्न अन्तरक्लब टी-२० क्रिकेट लिग उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

माधव-झलनाथ पक्षीय भेलाको निष्कर्ष : ओली प्रवृत्ति नसुध्रिए समानान्तर हिसाबले अघि बढ्ने

छलफलमा केन्द्रीय सदस्यहरुले पार्टीभित्र ओली प्रवृत्ति सुधार भएन भने समानान्तर हिसाबले अघि बढ्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

लुम्बिनीमा सरकार फेरबदलबारे छलफल गर्न कांग्रेसद्वारा वार्ता टोली गठन 

लुम्बिनी प्रदेशमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वार्ता टोली गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

प्रदेश २ : माओवादीका ५ सांसद विद्रोहको तयारीमा

एमाले र माओवादी केन्द्र पार्टी ब्युँतिएपछि त्यसको प्रत्यक्ष असर प्रदेश २ मा देखिएकोे छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

कर्णालीका मुख्यमन्त्रीलाई ‘खस भाषा’ को चिन्ता

जुम्लाको सिँजा उपत्यका नेपाली भाषाको उद्गम थलो हो। सिँजाबाटै नेपाली खस भाषाको विकास र विस्तार भएको इतिहास छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७